पर्सा : उपभोक्तालाई ठगी गरेको आरोपमा पर्साका नौवटा व्यापारिक फर्म कारबाहीमा परेका छन् । उक्त फर्महरुलाई पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ।
कोरोना संकटको महामारीका बेला उपभोक्तालाई अखाद्य पदार्थ बिक्री गर्नेदेखि मूल्य बढाएर बेच्ने गरेकाले कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत ...