रिलिज मितिसँगै ‘हुक्का’को फस्टलुक सार्वजनिक

काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै फिल्म ‘हुक्का’को फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फस्टलुकमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरीलाई स्थान दिइएको छ । फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, […]

सम्बन्धित सामग्री

नेटफिल्क्सले ल्यायो ‘स्क्विड गेम सिजन २’को फस्टलुक, सन् २०२४ भित्रै रिलिज हुने

काठमाडौं । नेटफ्ल्क्सिको बहुचर्चित सिरिज ‘स्क्विड गेम’ सिजन २ को फस्टलुक सार्वजनिक भएको छ । बिहीवार नेटफिल्क्सले आफ्नो प्लाटफर्मममा सन् २०२४ मा स्ट्रिमिङ हुने प्रतीक्षित सिरिज, तिनको रिलिज मिति र फस्टलुक बाहिर ल्याएको छ । यो सूचीमा चर्चित कोरियाली सिरिज ‘सिक्वड गेम’को दोस्रो सिजन पनि छ । धेरैका लागि यो अप्रत्याशित घोषणा हो किनभने वर्षको […]

‘के घर के डेरा’ को फष्टलुकमा यस्तो देखिए विपिन

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘के घर के डेरा’ ४ कात्तिकमा रिलिज हुँदै छ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले ‘फस्टलुक’ सार्वजनिक गरेको छ । फिल्मको केही पोष्टर फष्टलुकको रुपमा सार्वजनिक भएको हो ।सार्वजनिक पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रवीन्द्र झा देखिएका छन् । सार्वजनिक तीन पोष्टर मध्य एकमा विपिनलाई चुरोटको बट्टाबाट काजु झिकेर खाँदै गरेको देख्न सकिन्छ । दोस्रो पोस्टरमा टाई–कोट र कालो चस्मामा सजिएका दयाहाङले आक

फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको आगामी फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अमिताभ बच्चनले अन्तर्राष्ट्रिय मित्रता दिवस २०२२ को अवसरमा सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन् । । यो पोस्टरसँगै अमिताभले फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन् । फिल्मलाई ११ नोभेम्बर २०२२ मा रिलिज गरिने छ । […]

‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सामाजिक हाँस्यकथामा आधारित चलचित्र ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो ।

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ कात्तिक २५ मा आउने

काठमाडौं । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सोसल-कमेडी ड्रामा फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक फस्टलुकमा जितु र साम्राज्ञी चित्रित छन् । फस्लुकमा दुवै कलाकार विवाह उत्सवको मुडमा देखिन्छन् । ‘छक्कापञ्जा’ […]

फिल्म ‘आकासे खेती’ को फस्टलुक सार्वजनिक, फागुन २७ गते रिलिज हुने

उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फस्टलुक सार्वजनिक गरिएको छ। आगामी फागुन २७ गते रिलिज मिति तोक्दै फिल्मले प्रचार प्रसारको पहिलो सामग्रीको रुपमा अफिसियल पोस्टर सार्वजनिक गरेको हो। फिल्ममा गौरव पहारी, विल्सन बिक्रम राई‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायतका कलाकारहरुको…

‘धुलो’मा रिक्सा चालकको कथा

प्रद्युम्न मिश्रको निर्देशनमा तयार भएको चलचित्र ‘धुलो’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फागुन १६ लाई रिलिज मिति पक्का गर्दै चलचित्रको फस्टलुक सार्वजनिक गरिएको हो । समाजिक बिषयबस्तुमा निर्माण भएको चलचित्रमा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष …

प्रदर्शन मिति तोक्दै 'गरुड पुराण'को फस्टलुक सार्वजनिक

काठमाडौं : फिल्म 'गरुड पुराण'को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको प्रदर्शन मिति तय गर्दै फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा फिल्मको रिलिज मिति माघ ४ उल्लेख गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार नाजिर हुसेन ब्यान्ड मास्टर बनेका छन् भने कर्मा शाक्य, प्रवीण खतिवडा, कामेश्वर चौरसिया, प्रि...