जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सामाजिक हाँस्यकथामा आधारित चलचित्र ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो ।
काठमाडौं । सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्मित चलचित्र ‘परस्त्री’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा अभिनित चलचित्र आगामी असार १५ मा रिलिज हुने छ । यसअघि कार्तिक ६ र फागुन १९ को मितिबाट पछाडि हटेको चलचित्रले राष्ट्रिय धान दिवसलाई प्रदर्शन मिति तय गरेको हो […]
काठमाडौं । नेपाली कथानक चलचित्र ‘पासो’ प्रदर्शन मिति सर्वजनिक भएको छ । बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १६ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा रीस्ता बस्नेत हातमा हथौडा बोकेर रगताम्मे अवस्थामा प्रस्तुत छिन् । उनी चलचित्रमा एक्सन भूमिकामा रहेको पोस्टरले बुझाउँछ । चलचित्रमा रिस्तासँगै, सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, […]
काठमाडौं । जीतु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहद्वारा अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । निर्माण पक्षले फिल्मको प्रदर्शन मिति कात्तिक २५ बाट सारेर माघ २० पुर्याएको हो । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचलाई ध्यानमा राखेर फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको हो । हाँस्य […]
काठमाडौं । नेपाली कथानक चलचित्र ‘मिलन’ ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । कात्तिक १८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीत र ट्रेलर सार्वजनिक गरिसकेको चलचित्र निर्माण टिमले प्रदर्शन मिति परिर्वतन गर्दै अब मंसिर ९ गतेलाई चलचित्रको नयाँ पदर्शन मिति तोकेको छ । कात्तिक १८ मा अर्को चलचित्र ‘लाखे’ पनि प्रदर्शन हुन लागेको र […]
काठमाडौं । आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाखे’को प्रदर्शन मिति पुनः परिर्वतन भएको छ । चलचित्रको मिति परिर्वतन गर्दै अब कात्तिक १८ गतेका लागि नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यस अघि पनि उक्त चलचित्रको प्रदर्शन मिति परिवर्तन भएको थियो । सुरुम भदौ ३१ गतेका लागि प्रदर्शन मिति तय गरेको […]
नेपाली चलचित्र ‘कबड्डी–४’ को प्रदर्शन मिति सरेको छ । चलचित्र निर्देशक रामबाबु गुरुङले प्रदर्शन १३ जेठलाई नयाँ मिति तय गरेको जानकारी दिए । यसअघि चलचित्रको टिजर सार्वजनिक गर्दै ३० वैशाखमा प्रदर्शन मिति...
१५ फागुन, काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘पानी फोटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारीका कारण चलचित्रको छायांकनमा समेत ढिलाइ भएकाले यसको प्रदर्शन मिति तय गर्न पनि ढिलाइ भएको हो । यो चलचित्रलाई आगामी वर्षको भदौ १० गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । खगेन्द्रले लेखेको नाटकलाई […]
काठमाडौं, ३ कात्तिक । ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चुरिफुरी’ को प्रदर्शन मिति तोकिएको छ । चलचित्र पत्रकार संघको दाङ शाखाले गरेको साक्षात्कार कार्यक्रममा निर्देशक आचार्यले प्रदर्शन मिति घोषणा गरेका हुन् । चलचित्र आगामी पुस ९ गते प्रदर्शन गरिने बताइएको छ । कोरोना भाइरसले दिक्क भएका नेपाली दर्शकलाई फ्रेस बनाउन आफ्नो चलचित्रले काम […]
एजेन्सी। बलिउड अभिनेता फरहान अख्तरको चलचित्र तुफानको प्रदर्शन मिति तय भएको छ। फरहान अख्तरले सामाजिक सञ्जालमा जुलाई १६ मा अमेजन प्राइम भिडियोमार्फत चलचित्र प्रदर्शन हुने खुलाएका हुन्। यस चलचित्रको प्रदर्शन मिति तय भएसँगै ऋतिक रोशनले अख्तरको पोस्टमा ‘यसको लागि धेरै प्रतीक्षा गर्न सक्दिनँ’ भन्ने प्रतिक्रिया दिएका छन्।
एजेन्सी। बलिउड अभिनेता फरहान अख्तरको चलचित्र तुफानको प्रदर्शन मिति तय भएको छ। फरहान अख्तरले सामाजिक सञ्जालमा जुलाई १६ मा अमेजन प्राइम भिडियोमार्फत चलचित्र प्रदर्शन हुने खुलाएका हुन्। यस चलचित्रको प्रदर्शन मिति तय भएसँगै ऋतिक रोशनले अख्तरको पोस्टमा ‘यसको लागि धेरै प्रतीक्षा गर्न सक्दिनँ’ भन्ने प्रतिक्रिया दिएका छन्।