नेपालपक्षका १७ भ्रातृ संगठनको विज्ञप्ति : पार्टी र जनसंगठनका सबै संरचनालाई २०७५ जेठ २ मा फर्काइयोस्

काठमाडौं। माधव नेपालपक्षधर नेकपा एमालेका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउन दवाब दिएका छन्। आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू एकताबद्ध एमालेकै पक्षमा रहेको तर अध्यक्ष केपी ओलीले अवैधानिक कार्य गरिरहेको बताएका छन्। उनीहरूले ती सबै निर्णय खारेज गर्नुपर्ने माग अघि सार्दै नत्र नयाँ शिराबाट अघि बढ्ने चेतावनी दिएका छन्।

सम्बन्धित सामग्री

सर्वाेच्चको फैसाला न्यायीक नहोला तर स्वीकार्छु : चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) कम संरक्षक तथा टीकापसर घटनाका अभियुक्त रेशम चौधरीले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । उनले आज एक विज्ञप्ति प्रकाशित गरी आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायीक नभयपनि स्वीकार्नुको विकल्प नभएको बताएका छन् । ‘मिति २०८० जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको […]

गौतमबुद्ध विमानस्थलमा पहिलो व्यावसायिक उडान सोमबार

काठमाडौं : नेपाल वायुसेवा निगमले जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने भएको छ।निगमको न्यारोबडी विमानले काठमाडौंबाट आगामी सोमबार पहिलो व्यावसायिक उडान गर्ने जनाएको छ। निगमका प्रवक्ता अर्चना खड्काले आज विज्ञप्ति निकालेर काठमाडौंबाट बिहान ६ बजे र भैरहवाबाट बिहान ८ बजे उडान हुने जानकारी दिइन्।

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको […] The post भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

देउवा र माेदीले मायादेवीको मन्दिरमा प्रार्थना गर्ने, द्विपक्षीय वार्ता हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको हो । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणमा लुम्बिनी भ्रमणमा आउन लागेका हुन् । लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधानमन्त्रीले

जजिरा एयरवेजको जहाज बिहान १ः४५ बजे गौतमबुद्ध विमानस्थल आइपुग्ने

जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा शुरु गर्ने भएको छ । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो । यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपालबीच सिधा हवाई सेवा दिँदै आएको छ । कुवेतस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति जारी गर्दै सिधा हवाई सेवा सञ्चालन भएपछि मध्यपूर्वमा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने जनाएको छ ।&nbs

न्यायाधीश मीरा खड्का भन्छिन्– जन्म मितिका विषयमा भ्रममा नपर्नुस्

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिका विषयमा आएका समाचारको खण्डन गर्दै विज्ञप्ति जारी गरेकी छन् । विभिन्न सञ्चारमाध्यममा आएका समाचारले भ्रम सिर्जना गरेको भन्दै उनले विज्ञप्ति जारी गरेकी हुन् ।  “एस.एल.सी.लगायत मेरा सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रहरुमा मेरो जन्म मिति वि.सं. २०१४ साल जेठ २ भन्ने नै उल्लेख छ...

२०७५ जेठ २ मा कायम रहेको स्थायी समितिको बैठक बोलाउन वामदेवको प्रस्ताव

नेकपा एमालेका उपाध्यक्ष वामदव गौतमले पार्टी एकता कायम राख्न २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटी बोलाएर छलफल गर्न प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले जेठ २ मा फर्कन तयार रहेको विज्ञप्ति जारी गरेलगत्तै गौतमको संयोजकत्वमा रहेको एकता अभियान समितिका सदस्यको बैठक बसी सो प्रस्ताव गरेको हो । अभियानको उक्त बैठकपछि गौतमले मंगलबार …

बामदेवले भने, ‘एकताका लागि जेठ २ को नेकपा(एमाले) कायम हुनुपर्छ’

काठमाडौं। एमाले नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा आलीलाई जेठ २ अघिको कमिटी बैठक बोलाउन आग्रह गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि २०७५ जेठ२ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन्। ५ बुद्धे विज्ञप्तिमा गौतमले प्रधानमन्त्रीले आह्वान गरेको पत्रमा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भएको समेत बताएका छन्।

सकियो अल्टिमेटम, सहमति नभएपछि खनाल–नेपाल पक्षका सांसद राजीनामाको तयारीमा !

पार्टीमा सहमतिका लागि माधव नेपाल समूहले दिएको सोमवार बिहान सम्मको अल्टिमेटम सकिएको छ । यसबीचमा सहमतिको ठोस पहल नभएकोले आफूहरु राजीनामाको तयारीमा रहेको नेपाल पक्षका एक सांसदले लोकान्तरलाई जानकारी दिए । आइतवार संसद सचिवालय सिंहदरबारमा बसेको माधव पक्षका सांसदहरुको बैठकले सोमवार बिहान ९ बजेसम्म सहमति गर्न ओलीलाई अल्टिमेटम दिएको थियो । नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने लगायत माग राख्दै आइतवार मध्यरातमा एक विज्ञप्ति जारी गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन न...