देउवा र माेदीले मायादेवीको मन्दिरमा प्रार्थना गर्ने, द्विपक्षीय वार्ता हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको हो । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणमा लुम्बिनी भ्रमणमा आउन लागेका हुन् । लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधानमन्त्रीले

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री डा. राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता

११ भदौ, काठमाडौँ। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ । उनीहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध …

नेपाल–भारत वार्ता जलविद्युत्, विकास केन्द्रित हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार मध्याह्न लुम्बिनीमा हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध अभिवृद्धिबारे पनि छलफल हुनेछ । वार्तामा शिक्षा तथा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्मा

नेपाल–भारत वार्ता जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न लुम्बिनीमा हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध […]

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता शुरू (भिडियोसहित)

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ। भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सुरु भएको हो। तीन दिने भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले दोस्रो दिन समकक्षी मोदीसँग भेटवार्ता गरेका हुन्। लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यतालिका छ। प्रधानमन्त्री मोदीले आजै समकक्षी देउवाको सम्मानमा दिवा […]

नयाँ दिल्लीमा देउवा र मोदीबिच भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। हैदरावाद हाउसमा दुवै प्रधानमन्त्री बिच वान अन वान वार्ता भएको थियो। नेपाल र भारतबिच अहिले द्विपक्षीय वार्ता भइरहेको छ। मोदीसँग भेट्नुअघि देउवासहितको प्रतिनिधिमण्डल राजघाट पुगेको थियो। त्यहाँ देउवाले महात्मा गान्धीलाई श्रद्धान्जली अर्पण गरेका थिए। आज दुवै…

प्रधानमन्त्री देउवा दिल्लीमा : मोदीसँग द्विपक्षीय वार्ता आज

चार मन्त्री र आठ सचिवसहित ३१ सदस्यीय प्रतिनिधिमण्डल, ११ उद्योगी–व्यवसायी पनि सरकारी टोलीमा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली आइपुगेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दिल्ली...

प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन

काठमाडौं, पुष २१ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जानुहुने छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भ्रमणलाई अनुमोदन गरेको हो । भारतको गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लाग्नुभएको हो । त्यसक्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको द्विपक्षीय वार्ता हुने जनाइएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय […]

देउवा–मोदी द्विपक्षीय वार्ता

काठमाडौं, (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार बेलायतको स्कटल्यान्डमा द्विपक्षीय वार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा भएको साइडलाइन वार्तामा आपसी सम्बन्ध र सहयोगको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटमा जलवायु […]