चर्को विवादपछि गण्डकीका मुख्यमन्त्रीले दिए व्यक्तिका नामको बजेटलाई प्राथमिकताका क्षेत्रमा खर्चिन निर्देशन

काठमाडौं– गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा व्यक्तिका नाममा बजेट विनियोजन गरेपछि चौतर्फी विरोध भएको छ । गण्डकी सरकारले व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन करिब १० करोड रुपैयाँ बजेट विनियोजन गरेपछि सरकारमा रहेको काँग्रेसका नेताहरुले समेत असन्तुष्टि व्यक्त गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास […]