पाल्पामा नदीजन्य पदार्थको चोरीनिकासी बढ्यो

पाल्पामा करिब १ सय १० किलोमिटरभन्दा बढी लम्बाइमा बग्ने कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको चोरीनिकासी बढेको छ । नदीको प्रारम्भिक वातावरणीय परीक्षण नगरेका विभिन्न घाट तथा सर्वोच्च अदालतले नदीजन्य पदार्थ निकाल्न रोक लगाएका स्थानबाट समेत अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी भएको हो ।

सम्बन्धित सामग्री

नदीजन्य पदार्थको दोहन: कागजमा निर्णय हुन्छ, फिल्ड अनुगमन हुँदैन्

लेकवेशी नगरपालिकाले जिल्ला समन्वय समितिको निर्देशनपछि नदीजन्य पदार्थ संकलनको ठेक्का लिएका व्यवसायीहरुलाई नदीजन्य पदार्थ उत्खनन् तथा संकलनका गर्दा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दियो।...

नदीजन्य पदार्थको दोहन: कागजमा निर्णय हुन्छ, फिल्ड अनुगमन हुँदैन्

लेकवेशी नगरपालिकाले जिल्ला समन्वय समितिको निर्देशनपछि नदीजन्य पदार्थ संकलनको ठेक्का लिएका व्यवसायीहरुलाई नदीजन्य पदार्थ उत्खनन् तथा संकलनका गर्दा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दियो।...

नदीजन्य पदार्थको बढ्यो जथाभावी उत्खनन्

दाङ – दाङमा नदीजन्य पदार्थको उत्खनन् जथाभावी रूपमा बढेको छ। राप्ती नदीमा डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् बढेपनि निगरानी हुन सकेको छैन। नदीको सतह गहिरिनेगरी ठूला ठूला खाडल पारेर गिट्टी, बालुवा निकाल्ने काम भइरहेको हो। राजपुर गाउँपालिकाको मटेरीया घाटबाट जथाभावी रूपमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको प्रति स्थानीय बासिन्दाले विरोध जनाएका छन्।’यो हाम्रो व्यक्तिगत विषय […]

मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिए कारबाही हुने

कानुन विपरीत नदीजन्य पदार्थको ठेक्का लगाउने तथा नदीजन्य पदार्थ संकलनका लागि मेसिनरी औजार प्रयोगको अनुमति दिने स्थानीय तहका कर्मचारीलाई कारबाही हुने भएको छ।...

नदीजन्य पदार्थ चोरी निकासी बढ्यो

कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाटलगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ । सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ । चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व

१५ दिनअघि नै नदीजन्य पदार्थको उत्खनन्मा रोक

कैलालीको टीकापुर नगरपालिकाले १५ दिन अघिदेखि नै नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खननमा रोक लगाएको छ ।कर्णाली नदीका विभिन्न क्षेत्रमा असोज १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन् शुरु गरेको नगरपालिकाले क्षमता अनुसारका नदीजन्य पदार्थ उत्खन्न भएपछि झण्डै १५ दिन अघि नै उत्खनन्‌मा रोक लगाएको हो । नगरपालिकाको वातावरणीय प्रभाव मूल्यांकनका आधारमा नगरभित्र २५ हजार छ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाईने उल्लेख थियो ।नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मंगलबहादुर शाहीले भने –‘

रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाको गाउँगाउँमा नदीजन्य पदार्थको अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वडा नं २, ४, ५, ६, ८ र ९ का विभिन्न क्रसर उद्योग तथा नदीजन्य पदार्थ राखिएको घाटगद्दी स्थलको अनुगमन गरेका थिए । अनुगमनका क्रममा अधिकांश स्थानमा नदीजन्य पदार्थको अवैध रुपले उत्खनन र घाटगद्दी गरेको […]

नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, प्रशासन मौन

मकवानपुरका विभिन्न खोलानालामा नदीजन्य पदार्थ (ढुंगा, गिटी बालुवा)को चोरी निकासी बढे पनि सरोकारवाला निकाय भने मौन छ । दिउँसो तथा रातिको समयमा खोलामा एक्जाभेटर नै लगाएर नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गर्दा पनि प्रहरीले त्यसलाई रोक्न चासो देखाएको छैन ।मकवानपुरको मनहरी खोला, राप्तीखोला, कुखरेनी खोलालगायतका खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको पाइएको छ […]

कानूनको अभावमा नदीजन्य पदार्थको दोहन तीव्र

ठोस कानुनको अभावमा नदीजन्य पदार्थको उत्खनन् कार्य मियो बिनाको दाइँ बनेको छ । देशभरका नदी तथा खोलानालाको दोहन वर्षेनी हुने गरेको भएपनि सरकारले ठोस कानुन बनाउन सकेको छैन ।आर्थिक, सामाजिक, वातावरणीय तथा पर्यावरणीय जस्तो महत्वपूर्ण क्षेत्रसँग सम्बन्धित नदीजन्य पदार्थ उत्खनन्का लागि मन्त्रिपरिषद्बाट गत वर्ष स्वीकृत भएको ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, […]

नदीजन्य पदार्थ उत्खनन खुल्ला गरियो

दाङमा नदीजन्य पदार्थ उत्खनन खुल्ला गरिएको छ । जिल्ला अनुगमन समितिको आज बसेको बैठकले विकास निर्माणको समयमा नदीजन्य पदार्थमा रोक लगाउँदा विकास अवरुद्ध भएको भन्दै खुलाउने निर्णय गरेको हो ।     बैठकले नदीजन्य पदार्थको उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ ले तोकेको मापदण्ड तथा सर्तहरुको अधीनमा रहेर पालिकाहरुले व्यवस्थापन गर्ने निर्णय गरेको अुनगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।