वीरगंज : तराई-मधेशको मुख्य पर्व छठ वीरगंजमा धुमधामका साथ मनाइँदै छ। प्रदेश २ कै मुख्य छठ घाटको रुपमा वीरगंजका विभिन्न छठघाट प्रसिद्ध छन्। यसपटक पनि वीरगंजमा उल्लासमय वातावरणमा छठको अवसरमा घडिअर्वा पोखरी, स्विमिङ्पुल, आदर्शनगर, मुर्ली, नगवा, लक्षुमानवा, पिपरा, रानीघाट, सुसुखचैना, पटेलनगर, जगरनाथपुर, मनियारी, भवानीपुर, पिपरालगायत बारा, पर्साका विभिन्न छठघाटहरु दुलही…