काठमाडौं, भदौ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं ६ मा रहेको श्री जन नमूना मा विको कागजातहरु नियन्त्रणमा लिएको छ। विद्यालयले भर्ना गर्दा बिना रसिद विद्यार्थीहरुबाट रकम असुलेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले कागजातहरु नियन्त्रणमा लिएको हो। टोलीले उक्त विद्यालयबाट बिना रसिद विभिन्न विद्यार्थीहरुबाट […]