भरतपुर अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर अस्पतालमा छापा मारेको छ। औषधी खरिदमा अनियमितता भएको गुनासो आएपछि आयोगको कार्यालय हेटौंडाले अस्पतालमा छापा मारेको हो। औषधी खरिदमा अनियमितता भएको, एउटासँग ठेका गरेर अरु सँग...

सम्बन्धित सामग्री

चितवनका स्थानीय तहमा अख्तियारको छापा

चितवन– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर महानगरपालिका–२५ को वडा कार्यालय र राप्ती नगरपालिकामा छापा मारेको छ । भरतपुर–२५ का वडाध्यक्ष विजयकुमार भुजेलविरुद्ध भ्रष्टाचारको उजुरी परेपछि अख्तियारले सोमबार वडा कार्यालयमा छापा मारेको हो । उजुरीसम्बन्धी कागजपत्र संकलन र अनुसन्धान गर्ने काम मंगलबार पनि भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए […]

भरतपुर अस्पतालको फार्मेसीमा अख्तियारको छापा

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले बिहीवार भरतपुर अस्पतालको फार्मेसीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । कार्यालयका उपसचिव विष्णु सापकोटाको नेतृत्वमा आएको टोलीले कागजात नियन्त्रणमा लिएको हो ।     फार्मेसीमा अनियमितता भएको भन्ने उजुरीपछि कागजपत्र परिवर्तन नहोस् भन्ने उद्देश्यले फार्मेसीसँग सम्बन्धित आर्थिक वर्ष २०७३÷७४ यताका कागजात नियन्त्रणमा लिइएको सूचना अधिकारी समेत हरेका सापकोटाले बताए । अस्पतालले बोलपत्रमा परेका कम्पनीबाहेक अन्य व्यक्तिबाट समेत औषधि खरिद गरेको भन्ने उजुरी परेकाले खरिद, विक्री र आम्दानीका विषयमा अनुसन्धान गर्न लगेको बताइएको छ । बीमा गरेका र अन्य बिरामीले औषधि नपाएको भन्ने गुनासो पनि रहेको जानकारी सापकोटाले दिए । फार्मेसी अध्ययन गरेकालाई जिम्मेवारी दिनुपर्नेमा लामो समयसम्म अहेवको भरमा थियो । बोलपत्रबमोजिम औषधिको म्याद सकिएर खेर गए पनि फार्मेसी जिम्मा लिनेहरूले आफ्नो अनुकूलका व्यक्तिसँग मात्र खरिद गरेको भन्दै व्यवसायीले विरोध गर्दै आएका थिए । एक वर्ष अवधिमा सात मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएकाले अस्पताल अस्तव्यस्त छ । रासस

भरतपुर अस्पतालको फार्मेसीमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले आज भरतपुर अस्पतालको फार्मेसीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । कार्यालयका उपसचिव विष्णु सापकोटाको नेतृत्वमा आएको टोलीले कागजात नियन्त्रणमा लिएको हो । फार्मेसीमा अनियमितता भएको भन्ने उजुरीपछि कागजपत्र परिवर्तन नहोस् भन्ने उद्देश्यले फार्मेसीसँग सम्बन्धित आर्थिक वर्ष २०७३/७४ यताका कागजात नियन्त्रणमा लिइएको सूचना अधिकारी समेत हरनुभएका उनको भनाइ […]

भरतपुर अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले बिहीबार भरतपुरको सरकारी अस्पतालमा छापा मारेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमिता भएको भन्ने उजुरीका आधारमा छानबिन प्रक्रिया अगाडि बढाएको कार्यालयका अधिकारीहरुले बताएका छन् । कार्यालयका सूचना अधिकारीसमेत रहेका उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा आएको टोलीले कागजातहरु संकलन गरेको छ ।

भरतपुर अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले बिहीबार भरतपुरको सरकारी अस्पतालमा छापा मारेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमिता भएको भन्ने उजुरीका आधारमा छानबिन प्रक्रिया अगाडि बढाएको कार्यालयका अधिकारीहरुले बताएका छन् । कार्यालयका सूचना अधिकारीसमेत रहेका उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा आएको टोलीले कागजातहरु संकलन गरेको छ ।

भरतपुर अस्पतालमा अख्तियारको छापा

अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि खरिदबिक्रीमा अनियमितता भएको भन्‍ने उजुरीको आधारमा आयोगले छापा मारेको आयोगको हेटौंडा कार्यालयका प्रवक्ता विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

भरतपुर अस्पतालमा अख्तियारको छापा

अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि खरिदबिक्रीमा अनियमितता भएको भन्‍ने उजुरीको आधारमा आयोगले छापा मारेको आयोगको हेटौंडा कार्यालयका प्रवक्ता विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

भरतपुर अस्पताल फार्मेसीमा अख्तियारको छापा

अस्पतालले बोलपत्रमा परेका कम्पनीबाहेक अन्य व्यक्तिबाट समेत औषधि खरिद गरेको भन्ने उजुरी परेकाले खरिद,  बिक्री र आम्दानीका विषयमा अनुसन्धान गर्न लगेको जनाइएको छ।

भरतपुर अस्पतालमा अख्तियारको छापा

चितवन, १७ भदौ । चितवनको भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले आज अस्पतालले संचालन गरेको फार्मेसीमा अनियमितता भएको उजुरी पछि छापा मारेको जनाइएको छ । बाहिरी फर्मबाट औषधि खरिद गरेको, सामान्य औषधि समेत उपलब्ध नगराएको जस्ता विषयमा उजुरी परेको बुझिएको छ ।