नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापन गर्न सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरूलाई प्रति अस्पताल/ आइसोलेसन केन्द्रलाई ७ लाखको दरले ४९ लाख आर्थिक सहयोग गरेको छ ।प्रदेश–१ मा दमक नगरपालिका, प्रदेश–२ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर […]