भोजपुर । आर्थिक अभावका कारण भोजपुरको साल्पासिलिछो गाउँपालिकाका दुई युवालाई खोरमा थुनेर राखिएको छ । दुवै जनामा मानसिक समस्या देखिएपछि काठको खोर बनाएर थुनेर राखिएको हो । साल्पासिलिछो गाउँपालिका–२ जिमीगाउँका ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्बर चौहान खोरमा बस्न बाध्य छन् । आर्थिक अभाव भएपछि कान्छो छोरा डेगराजलाई सात वर्षदेखि र जेठो छोरा […]
The post दाजुभाइमै मानसिक समस्या, आर्थिक अभावमा खोरको बास appeared first on राजधानी राष्ट्रिय दैनिक.