कोभिडका कारण बालबालिकामा मानसिक समस्या : युनिसेफ

कोभिड– १९ महामारीकालमा धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्यामा देखिएको अध्ययनले देखाएको छ । यस्तो असर लामो समय रहने मानसिक रोगका क्षेत्रमा काम गरिरहेका विज्ञहरू बताउँछन् ।कोरोना महामारीका कारण बालबालिकाहरु करिब दुई वर्ष साथीसंगी, कक्षाकोठा, खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वबाट टाढा रहेकाले उनीहरूको समग्र वृत्ति–विकासमा असर गर्ने विज्ञहरूको चिन्ता छ ।युनिसेफले हालै जारी गरेको प्रतिवेदन अनुसार विश्वव्यापी […]

सम्बन्धित सामग्री

कोभिड-१९ को असर : भुसको आगोझैं बढ्दै बालबालिकामा मानसिक समस्या

२१ असोज, काठमाडौं । कोभिड-१९ महामारीकालमा धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्या देखिएको पाइएको छ । नेपालभित्र र विश्वभर भएका यस्ता अध्ययनमा कोरोना महामारीका कारण बालबालिकाले केही वर्षसम्म परिवार, साथी, कक्षाकोठा र खेलकुदजस्ता महत्वपूर्ण विषयबाट टाढा रहनुपरेको देखिएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सन् २०२१ को अक्टोबर महिनामा सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वभर ७ […]