समुदायस्तरमा संक्रमण फैलने खतरा

सुर्खेत । भारतका ठूला सहरमा कोरोना संक्रमण बढ्दै जान थालेपछि रोजगारीमा भारतमा गएका नेपालीहरू आउने क्रम बढेको छ । भारतमा रोजगारीका लागि गएका नेपालीहरू भारतमा कोरोना संक्रमण दर बढेपछि घर फिर्ता हुनेको संख्या बढेको हो । भारतमा रोजगारी गरिरहेका नेपालीलाई कोरोना संक्रमण दर बढेपछि रोजगारदाता कम्पनी तथा साहुहरूले नेपालीलाई रोजगारीबाट छुटाउने गरेका छन् । भारतको […] The post समुदायस्तरमा संक्रमण फैलने खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कोरोना संक्रमण वृद्धिदर तिव्र भएसँगै महामारी भयावह हुने खतरा

काठमाडौं, ४ माघ । देशमा कोरोना भाइरसको संक्रमणदर तिव्र गतिमा वृद्धि भइरहेको छ । संक्रमित संख्या दैनिक दोब्बर जसरी बढिरहेको छ । ३ माघमा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पत्ता लागेको थियो । आज देशभर संक्रमितको संख्या १० हजार नाघेको छ । उपत्यकामा मात्र ५ हजारभन्दा बढी संक्रमित भएका छन् । २ […]

ओलम्पिक हुने क्षेत्रमा कोरोना पुष्टि, खेलाडीमा संक्रमणको खतरा

जापानको राजधानी टोकियोस्थित ओलम्पिक प्रतियोगिता हुने क्षेत्रमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार टोकियोको खेल क्षेत्रमा कोरोना संक्रमण देखिएको छ । ओलम्पिक खेल आयोजकले संक्रमण फेला परेको पुष्टि गरेका समाचारमा उल्लेख छ । खेल हुने क्षेत्रमै कोरोना देखिएपछि खेलाडीमा संक्रमणको खतरा हुने बताइएको छ ।

कोरोना खोपको एक डोज लगाउनेको मृत्यु हुने खतरा ९२ प्रतिशत कम

एक अध्ययनमा कोरोना खोपको एक डोजमात्र लगाउनेलाई संक्रमण भइहाले मत्यु हुने खतरा ९२ प्रतिशत र दुवै डोज लगाएकाहरुमा मृत्युको खतरा ९८ प्रतिशत कम पाइएको छ।भारतको नीति आयोगकाअनुसार पञ्जाब प्रहरीमाथि गरिएको अध्ययनमा खोप नलगाएका ४हजार ८६८ जनामध्ये १५ जनाको,एक डोज लिने ३५ हजार ८५६ मध्ये ९ जनाको र दुवै डोज लगाउने ४२ हजार ७२० जनामध्ये २ जनाको मृत्यु भएको थियो।

कोरोना खोपको एक डोज लगाउनेको मृत्यु हुने खतरा ९२ प्रतिशत कम

एजेन्सी।एक अध्ययनमा कोरोना खोपको एक डोजमात्र लगाउनेलाई संक्रमण भइहाले मत्यु हुने खतरा ९२ प्रतिशत र दुवै डोज लगाएकाहरुमा मृत्युको खतरा ९८ प्रतिशत कम पाइएको छ।भारतको नीति आयोगकाअनुसार पञ्जाब प्रहरीमाथि गरिएको अध्ययनमा खोप नलगाएका ४हजार ८६८ जनामध्ये १५ जनाको,एक डोज लिने ३५ हजार ८५६ मध्ये ९ जनाको र दुवै डोज लगाउने ४२ हजार ७२० जनामध्ये २ जनाको मृत्यु भएको थियो।

बेलायतमा फेरि बढ्यो संक्रमण, तेस्रो लहरको खतरा

बेलायतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरको खतरा माडारिन थालेको छ । शुक्रबार सार्वजनिक आँकडाअनुसार यहाँ पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भयो र ११ जनाको मृत्यु भयो । बेलायतमा दुई महिनापछि पहिलोपटक संक्रमितको संख्या ६ हजार नाघेको हो । यसअघि पछिल्लोपटक २५ मार्चमा ६ हजार १ सय १८ संक्रमित भेटिएका थिए । विज्ञहरुलाई कोरानो डेल्टा भेरिएन्ट भेटिएको हुनसक्ने चिन्ता छ । यो भेरिएन्ट सबैभन्दो पहिले भारतमा भेटिएको थियो । भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्नुमा यही भेरिएन्ट कारक र

नाकामा परीक्षण नहुँदा गाउँगाउँमा संक्रमणको खतरा

वीरेन्द्रनगर। भारतमा कोरोना संक्रमण फैलिएपछि स्वदेश फर्किएका नेपाली बिनापरीक्षण सिधा घर पुग्ने गरेका छन्। भारतबाट आएकालाई राख्ने क्वारेन्टिन नहुँदा उनीहरु सिधै गाउँ पुग्दा संक्रमण पनि गाउँगाउँमा पुगेको छ। क्वारेन्टिन र चेकजाँच नहुँदा संक्रमण भयावह बन्ने खतरा देखिएको स्थानीयको गुनासो छ। सुर्खेत बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले भारतसहित अन्य देशबाट आएकालाई घरमा नै सुरक्षित रुपमा बस्न भनिएको बताए।

'भ्याक्सिनको पहिलो डोजपछि ६५ प्रतिशत खतरा घट्छ'

एजेन्सी। बेलायतमा गरिएको एक नयाँ अध्ययनले अक्सफोर्ड/एस्ट्राजेनेका/बायोएनटेक भ्याक्सिनको पहिलो डोज लगाएपछि कोरोनाबाट हुने खतरा ६५ प्रतिशत कम हुने देखाएको छ। अक्सफोर्ड विश्वविद्यालय तथा अफिस अफ नेसनल स्टाटिस्टिकले गरेको अध्ययनबाट यस्तो पुष्टि भएको हो। अध्ययनले दुई डोज लगाएका व्यक्तिमा संक्रमणको खतरा निकै कम रहेको देखाएको छ। भ्याक्सिन लगाएपछि संक्रमण भए पनि मृत्यु नहुने पनि अध्ययनले पुष्टि गरेको छ।

नेपाल हुँदै तेस्रो मुलुक जाने भारतीयबाट संक्रमण फैलने खतरा

काठमान्डाैं / छिमेकी मुलुक भारतमा यतिखेर कोरोना संक्रमण काबुभन्दा बाहिर गएको छ । छिमेकी राष्ट्रमा कोरोनाको कहर थेग्न नसक्ने अवस्थामा पुगेसँगै जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले नेपालमा पनि त्यसको भयावह असर पर्ने चिन्ता व्यक्त गरिसकेको छ । सरकारले कोरोनाको संक्रमणको प्रमुख खतरालाई भने बेवास्ता गरिरहेको छ ।भारतले विदेशमा जाने हवाई उडानहरू बन्द गरेदेखि नै वैदेशिक रोजगारीमा... The post नेपाल हुँदै तेस्रो मुलुक जाने भारतीयबाट संक्रमण फैलने खतरा appeared first on Purbeli News.