कोरोना संक्रमण वृद्धिदर तिव्र भएसँगै महामारी भयावह हुने खतरा

काठमाडौं, ४ माघ । देशमा कोरोना भाइरसको संक्रमणदर तिव्र गतिमा वृद्धि भइरहेको छ । संक्रमित संख्या दैनिक दोब्बर जसरी बढिरहेको छ । ३ माघमा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पत्ता लागेको थियो । आज देशभर संक्रमितको संख्या १० हजार नाघेको छ । उपत्यकामा मात्र ५ हजारभन्दा बढी संक्रमित भएका छन् । २ […]

सम्बन्धित सामग्री

साकेलाका गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण

खोटाङ । खोटाङको साकेला गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । फेरि कोरोना महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि […]

बागमती प्रदेशका पशुमा खोरेत महामारी

हेटौंडा : बागमती प्रदेशका पशुहरूमा खोरेतको महामारी देखिएको छ।नेपालभरि नै मानिसमा कोरोना संक्रमण फैलिरहँदा बागमती प्रदेशको पशुहरूमा पनि खोरेतको महामारी देखिएको हो।प्रदेशको विशेषगरि खुर फाट्टिएको पशुमा खोरेतको संक्रमण देखिएको छ।हरेक वर्ष पशुमा खोरेत देखिने गरेको भएपनि यो वर्ष खोरेत महामारीकै रुपमा संक्रमण फैलिइरहेको छ।बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म प्रदेशको रसुवा र नुवाकोटबाहेक अन्य सबै जिल्लाका पशुमा खोरेतको संक्रमण देखिएको छ।प

भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारका अनुसार २० प्रदेश सांसदहरु पनि संक्रमित भएका छन् । कोरोना भाइरसको महामारी तीव्ररूपमा फैलिएकाले आम नागरिकस्तर बाट पनि उच्च सतर्कता अपनाउनुपर्नेमा पावारको जोड छ । भारतमा सरकारले लागु गरेका नियमहरूको पालना नगर्दा र हेलचेक्रयाई गरेकाले महामारी बढी फैलिइएको […]

‘युरोपबाहेक सबैतिर कोरोना संक्रमण घट्दैछ’

एजेन्सी, २६ कात्तिक। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले युरोपबाहेक सबैतिर कोरोना संक्रमण घट्दै गएको जानकारी गराएको छ । डब्लूएचओले बुधबार सार्वजनिक गरेको एक रिपोर्टमा युरोपमा कोरोनाबाट मृत्यु हुने दर १० प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । यसबाहेक अन्य सबै क्षेत्रमा भाइरसको संक्रमण घटिरहेको डब्लूएचओको रिपोर्टमा उल्लेख गरेको छ । महामारी सम्बन्धि साप्ताहिक रिपोर्टमा राष्ट्रसंघको स्वास्थ्य निकायले […]

दसैंसँगै कोरोना संक्रमण सतर्कता जरुरी

नेपालीहरूको ठूलो चाड दसैं सुरु भइसकेको छ । १५ दिनसम्म घुमधामका साथ मनाइने यो पर्वभरि यस वर्ष निकै भिडभाड र रमझम हुने देखिएको छ । कोरोना महामारी संक्रमणमा सोचेको जस्तो कमी नआए पनि देशमा निषेधाज्ञा वा लकडाउन नभएकाले मानिसमा सहज मनोविज्ञान निर्माण हुन पुगेको छ । यसले कोरोना महामारीको संक्रमणलाई हरेकको सोचको पछाडितिरको पर्दाभित्र धकेलिदिएको […] The post दसैंसँगै कोरोना संक्रमण सतर्कता जरुरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

१०० वर्ष पहिलेको फ्लु महामारी, संक्रमणबाट बाँच्न नाकमा रक्सी

के मदिराले भाइरस मार्न सक्छ ? यो प्रश्न कोरोना महामारी सुरु भएसँगै सोध्न थालिएको थियो । कुनै अनुसन्धान वा अध्ययनले यो कुराको पुष्टि गरेको छैन र रक्सी पिउनाले कोरोना संक्रमण निको हुन्छ भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण पनि छैन । तर आजभन्दा झण्डै १०० वर्ष अगाडि विश्वमा फैलिएको निकै भयानक महामारीका क्रममा मानिसहरुले हि्वस्कीलाई भाइरसविरुद्धको […]

दोस्रो लहरको हटस्पटमा फेरि बढ्यो कोरोना संक्रमण

नेपालमा दोस्र लहर चलेका बेला हटस्पट बनेको बाँकेमा फेरि कोरोना संक्रमण बढेको छ। यहाँका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्टले महामारी बढेको देखाएको हो। महामारी बढे पनि बजारमा भिडभाड र चहलपहल यथावत छ।

भारतका ८ राज्यमा कोरोना संक्रमण फेरि फैलियो

एजेन्सी । भारतका केही राज्यहरुमा कोरोना महामरी पुन फैलिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आज आकस्मिक बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री मोदीले महामारी फैलिएका ८ राज्यका मुख्यमन्त्रीहरुको बैठक आव्हान गर्नुभएको हो । पछिल्लो समय आसाम, नागाल्याण्ड, त्रिपुरा, सिक्किम, मणिपुर, मेघालय, अरुणांचल प्रदेश र मिजोरम जिल्लामा कोरोना संक्रमण दर उच्च हुँदै गएपछी मोदीले मुख्यमन्त्रीहरुसंग छलफल गर्न लाग्नुभएको […]

नियन्त्रणतर्फ महामारी : नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतबाट तल झर्यो

काठमाडौं। नेपालमा कोरोना महामारी विस्तारै नियन्त्रणतर्फ अघि बढेको छ। एक महिनाअघि संक्रमणदर ५० प्रतिशतभन्दा माथि रहेको थियो। आज यो दर झरेर १९.६९ प्रतिशतमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर १४ हजार ८१९ जनाको परिक्षण गर्दा दुई हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ।

महामारी नियन्त्रणमा नेपालीको आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक : पूर्वराजा

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी नियन्त्रणमा नेपालीको आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक पर्ने बताएका छन्।कोरोना संक्रमण भएपछि स्वास्थ्यलाभ गरी रहेका शाह दम्पतीले आज एक भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन्। उनले अहिले आफूहरू पूर्ण स्वास्थ्यलाभ गर्ने क्रममा रहेको समेत बताएका छन्।उनले भनेका छन्, ‘देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौँ, महामारीको प्रक्रिया अहिले पनि जारी छ, यसलाई नियन्त्रण गर्न हाम्रो आफ्नो संकल्प र बाहिरी सहयोग आवश्यक पर्