वीरगंज : प्रदेश २ का आठ जिल्लामै समुदाय स्तरमा कोरोना फैलिने खतरा बढेको छ। गत पुसको दोस्रो सातादेखि ह्वातै बढेको कोरोना संक्रमण अहिले प्रदेश २ को पर्सादेखि सप्तरीसम्मै फैलिसकेको छ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले बुधवार जारी गरेको तथ्यांक अनुसार आठ जिल्लामध्ये ६ जिल्लाबाट पुनः कोरोना…