प्रधानन्यायाधीशले तोके ६ इजलासमा ७ मुद्दाको पेशी

सर्वोच्च अदालतमा आजका लागि ६ इजलासमा  ७ मुद्दाको पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका सबै  मुद्दा बन्दीप्रत्येक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले...

सम्बन्धित सामग्री

डिआइजी कार्कीको रिट निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा

काठमाडौं : डिआइजी ईश्वर बाबु कार्कीले अदालतमा दर्ता गराएको रिट न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी चढेको छ। सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गरेको विषयलाई लिएर डिआइजी कार्कीले बिहीवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। न्यायाधीश रेग्मीको इजलासमा अन्य १२ वटा पेशी पनि चढेका छन्। डिआइजी कार्कीको निवेदनको…

अभिनेता पल शाहको निवेदन न्यायधीश राजभण्डारीको इजलासमा पेशी चढ्यो

काठमाडौं : अभिनेता पल शाहले दिएको निवेदनको आज पेशी चढेको छ। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको हो। न्यायधीश राजभण्डारीको इलासमा अन्य चारवटा पेशी छन्। शाहको पेशी भने पहिलो नम्बरमा नै राखिएको छ। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को…

मुद्दा छानी–छानी आफ्नै इजलासमा पेशी तोक्दै प्रधानन्यायाधीश

१५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नयाँ दर्ता भएका रिट निवेदन छानीछानी आफ्नै इजलासमा पेशी तोक्न थालेका छन् । आइतबार चारजना न्यायाधीशको एकल इजलास राखेका उनले सुनुवाइ हुने खालका र अनुकूल मुद्दामात्रै आफ्नो इजलासमा तोकी बाँकी मुद्दा अरु न्यायाधीशको एकल इजलासमा तोकेका हुन् । आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा दुईवटा निवेदनमात्रै राखेका थिए […]

प्रधानन्यायाधीश जवराले अन्य न्यायाधीशका लागि पेशी तोके

मंगलबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू बाहेकका न्यायाधीशका लागि पेशी तोकेका छन् । विवादमा घेरिएर राजीनामाको माग भइरहेका बेला प्रधानन्यायाधीश जबराले आफू बाहेकका १४ न्यायाधीशका लागि इजलासमा पेशी तोकेका हुन् ।

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी चढ्यो

काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा प्रतिवादी बनाइएका सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा आज संवैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहित ५ जनाको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो।  २०६२ वैशाख १६ गते तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले अर्जुन लामाको अपहरण गरी हत्या गरेका थिए । उक्त घटनामा हालका सभामुख सापकोटासहित पूर्व सहायक ऊर्जा मन्त्री सूर्यमान दोङ लगायतको प्रत्यक्ष संलग्नता रहेको...