काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।
न्यायाधीश तेजबहादुर केसीको इजलासमा पेशी तोकिएको छ। यसअघि बुधवार न्यायाधीश मनोज शर्माको इजलासमा पेशी तोकिए पनि सुनुवाइ भएन। उक्त पेशी आज सरेर केसीको इजलासमा आइपुगेको हो।
सर्वोच्च न्यायाधीश हुन सुवेदीको योग्यता नपुग्ने भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा…