काठमाडौं : अभिनेता पल शाहले दिएको निवेदनको आज पेशी चढेको छ। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको हो। न्यायधीश राजभण्डारीको इलासमा अन्य चारवटा पेशी छन्। शाहको पेशी भने पहिलो नम्बरमा नै राखिएको छ।
जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को…