डिआइजी कार्कीको रिट निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा

काठमाडौं : डिआइजी ईश्वर बाबु कार्कीले अदालतमा दर्ता गराएको रिट न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी चढेको छ। सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गरेको विषयलाई लिएर डिआइजी कार्कीले बिहीवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। न्यायाधीश रेग्मीको इजलासमा अन्य १२ वटा पेशी पनि चढेका छन्। डिआइजी कार्कीको निवेदनको…