सन्दीपलाई यूएई पठाउन क्यानले आईसीसीसँग माग्यो अनुमति, भिसा प्रक्रिया पनि अगाडि बढाउँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई यूएई पठाउन प्रक्रिया सुरु गरेको छ । सन्दीपलाई नेपाली टिममा थप्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग अनुमति मागिएको र संवाद भइरहेको क्यानका प्रवक्ता दुर्गा पाठकले बताए । प्रतियोगिताका क्रममा कुनै देशले आफ्नो स्क्वाडमा परिवर्तन गर्नु परेमा आईसीसीसँग अनुमति लिनुपर्ने […]

सम्बन्धित सामग्री

शेरबहादुरसँग दुरी बढाउँदै शेखर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दुरी बढाउँदै जाने संकेत गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका कोइराला आगामी महाधिवेशनमा पनि सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।...

बैतडीमा मतान्तर बढाउँदै गठबन्धन

बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) ले अग्रता बढाउँदै लग्नुभएको छ । मतगणनाको सुरूदेखि अग्रता बनाएका नेकपा (एमाले) का दामोदर भण्डारीलाई उछिन्दै कुँवरले पछिल्लो मतपरिणाममा मतान्तर बढाउँदै लग्नुभएको हो । ४४ हजार ८ सय २० मत गणना हुँदा कुँवरले २० हजार एक सय २० मत […]

दाङ १ मा नेकपा एसका चौधरीले मतान्तर बढाउँदै

दाङ क्षेत्र नम्बर १ मा नेकपा एसका उम्मेदवार, शहरी विकास मन्त्री मेटमणी चौधरीले मतान्तर बढाउँदै लगेका छन्।...

उपभोक्ता सचेतना बढाउँदै टीकापुर नगरपालिका

कैलालीको टीकापुर नगरपालिकाले ठगिनबाट जोगाउन उपभोक्ता सचेतना बढाउँदै लगेको छ। यसका लागि नगरपालिकाले बजार अनुगमन लगायतका कार्यक्रम नियमित गरिरहेको जनाएको छ।...

पोखरा महानगरमा अग्रता बढाउँदै धनराज

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गएरातीसम्म झिनो मतान्तरलेअघि रहेका उनले सोमबार विहानसम्म आईपुग्दा मतान्तर बढाएर ३ सय ६६ पुर्‍याएका हुन्।...

धनगढी उपमहानगरमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल

धनगढी उपमहानगरपालिकाको मेयरमा सुरुवातबाटै अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन्। ५१२६ मत गणना हुँदा हमालले २२६६ मत प्राप्त गरेका छन्। गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले...

चौतारामा अग्रता बढाउँदै सभामुख सापकोटाका भाइ

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी–एकीकृत समाजवादी गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेका सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटाले अग्रता बढाउँदै लगेका छन्।...

काठमाडौँमा अग्रता बढाउँदै बालेन

काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।

मतान्तर बढाउँदै देउवा

नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् । सुरुदेखि नै अग्रता कायम राखेका देउवाले पछिल्लो समय मतान्तर पनि बढाएका छन् । ताजा अवस्थामा...

सङ्क्रमितका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल

चितवन । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले शय्या क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या बढाउँदै लगेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिडका बिरामी राख्न छुट्टै वार्ड बनाउँदै छ । भरतपुर अस्पतालमा विभिन्न वार्डका बिरामीहरु स्थानान्तरण गरेर कोभिड बिरामीका लागि १५० बेड पुर्याइएको छ । अस्पतालमा कोभिडका लागि ११० मात्रै बेड थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवार