शेरबहादुरसँग दुरी बढाउँदै शेखर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दुरी बढाउँदै जाने संकेत गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका कोइराला आगामी महाधिवेशनमा पनि सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।...

सम्बन्धित सामग्री

कांग्रेसमा संस्थापन मौन सक्रियता बढाउँदै इतर समूह

केन्द्रीय कार्यसमिति बैठकपछि संस्थापन पक्षका गतिविधि देखिएका छैनन् । तर, शेखर–गगन र सिटौला समूह भ्रातृ संस्थाका गतिविधि र कार्यक्रममार्फत सक्रियता बढाउँदै छन् । १० साउनमा केन्द्रीय समिति बैठकपछि कांग्रेसका संस्थापनबाहेकका दुई (शेखर–गगन र...

मोरङ ६ मा शेखर कोइरालाको निरन्तर अग्रता, एमालेको गढबाटै राम्रो मत पाउँदै

विराटनगर : मोरङको क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका डा. शेखर कोइरालाले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मुख्य निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो परिणामअनुसार डा. कोइरालाले ३ हजार ५४४ मत प्राप्त गर्दा नेकपा एमालेका लालबाबु पण्डितले २ हजार ७६८ ल्याएका छन्। तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले १ हजार ९४ मत…

अग्रता बढाउँदै शेखर कोइराला, लालबाबु झण्डै २ सय मतले पछाडि

मोरङको क्षेत्र नम्बर ६ प्रतिनिधिसभाका उम्मेदवार नेपाली कांग्रेस नेता शेखर कोइरालाको अग्रता बढ्दै गएको छ ।कोइरालाले १२ सय मत गणना हुँदा ५ सय २९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले ३ सय ३८ मत पाएका छन् ।कोइराला सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

शेखर-गगन समूहलाई ३० प्रतिशत भाग दिन देउवा तयार

काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचक भएका छन् । सम्मानजनक भागबण्डाको माग गर्दै शेखर-गगन समूहले लगातार दबाब बढाउँदै लगेपछि चुनावमा सम्भावित जोखिम टार्न सभापति एवं प्रधानमन्त्री देउवा मिलाएर लैजाने मनस्थितिमा पुगेको बालुवाटार स्रोतले बताएको छ । यसका लागि समानुपातिक तथा प्रत्यक्षतर्फको टिकट बाँडफाँटमा शेखर-गगन समूहलाई कम्तीमा ३० प्रतिशत हिस्सा […]

देउवामाथि दबाब बढाउँदै इतर समूह

काठमाडौं, असार २७ । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ । आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा। शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो । कांग्रेसको केन्द्रीय समिति […]

देउवामाथि दबाब बढाउँदै इतर समूह

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ ।आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा। शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो । कांग्रेसको केन्द्रीय समिति बैठक आज सोमबारबाट […]

देउवामाथि दबाब बढाउँदै इतर पक्ष

नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ । इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो । सो समूहबाट १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित गगन थापाले सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको बताए । ‘सभाप...

देउवामाथि दबाब बढाउँदै इतर पक्ष

काठमाडौं, पुस २२ । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ । इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो […]

देउवामाथि दबाब बढाउँदै इतर पक्ष

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ । इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो । सो […] The post देउवामाथि दबाब बढाउँदै इतर पक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.

२१०६ मत गणनाः कोइराला २२९ मतले पछाडि, अग्रता बढाउँदै देउवा

काठमाडौं, मंसिर २८। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तगर्त सभापतिको लागि भइरहेको मतगणनामा शेरबहादुर देउवाले ९९१ मतसहित अग्रता कायमै गरेका छन् । २१०६ मतको गणना सकिदा शेखर कोइरालाले ७६२ मतका साथ पछ्याइरहेका छन् । सभापतिका प्रत्यासी प्रकाशमान सिंहको १७४, विमलेन्द्र निधिको १३७ र कल्याण गुरुङको ९ रहेको छ । कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५१ प्रतिशत […]