काठमाडौँमा अग्रता बढाउँदै बालेन

काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।

सम्बन्धित सामग्री

काठमाडौँमा बालेनको अग्रता कायमै, सुनितालाई पनि उछिने

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा मेयर पदको उम्मेदवारी दिएका बालेन्द्र साहले आफ्नो अग्रता बढाउँदै लगेका छन् । लौरो चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि चुनाव लडेका स्वतन्त्र उम्मेद्वार बालेन साहको मत १८ हजार ८७८ पुगेको छ । यस्तै पछिल्लो मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ९ हजार ६७१ मत ल्याएका छन् । तेस्रो स्थानमा […]

काठमाडौँमा अग्रता बढाउँदै सुनिता

काठमाडौँ महानगरको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले ९२० मत ल्याएकी छन् । निर्वाचन अधिकृतले दिएको जानकारीअनुसार वडा नम्बर ३२ को ७ सय मत, वडा नम्बर १ को ७१० सय मत, वडा नम्बर ४ को २०० तथा वडा नम्बर २ को ४८० मत गन्दा डंगोलका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २४६ मत ल्याएका छन् । त्यस्तै, राप्रपाले २०८ मत ल्याउँदा विवेकशील साझा भने ५१ मतमा सीमित बनेको छ ।मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७६८ मत ल्याउँदै अग्रता कायम राखेका छन् । साहका प्रतिस्पर्धी नेकपा ए