पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गएरातीसम्म झिनो मतान्तरलेअघि रहेका उनले सोमबार विहानसम्म आईपुग्दा मतान्तर बढाएर ३ सय ६६ पुर्याएका हुन्।...
पोखरा – स्याङ्जा २ मा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर बढाइरहेका छन्। पछिल्लो मतपरिणामअनुसार गुरुङ नेकपा एमालेकी पद्मा अर्यालभन्दा १ हजार ९२३ मतान्तरले अगाडि छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले ८ हजार ९६७ मत पाउँदा एमाले सचिव अर्यालयको ७ हजार ४४ मत छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ९९ पाएका छन्।
४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् । मंगलबार राति १२ बजेसम्मको गणनामा उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले भन्दा १८०७ मत बढी पाएका छन् । आचार्यले १२ हजार ३६४ र थापाले १० हजार ५५७ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकरप्रसाद खरालले एक […]
पोखरा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता बढाएका छन् ।
जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले छ...
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गर्नुभएको हो ।
कास्की । पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बनाइराखेका छन् । पछिल्लो मतपरिणाम अनुसार १२०९७ मतगणना गर्दा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले ४८४८ मत पाएका छन् ।
पोखरा, जेठ २ । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गएरातिसम्म झिनो मतान्तरले अघि रहेका उनले सोमबार बिहानसम्म आइपुग्दा मतान्तर बढाएर ३ सय ५७ पुर्याएका हुन्। हालसम्म ८ हजार ६ सय ९३ मत गणना सम्पन्न हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३ हजार ४ सय ६५ मत ल्याएर […]
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गर्नुभएको हो । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उहाँलाई पछ्याउनुभएको छ ।
पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर...
पोखरा महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रतालाई निरन्तरता दिएका छन् । उनले ३ हजार ४६५ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार १०८ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका शंकर खरालले ४६२ मत प्राप्त गरेका छन् ।