योगेश भट्टराईले औंल्याए मधेश प्रदेशमा एमालेको सरकारको आवश्यकत्ता

काठमाडौं, २३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मधेश प्रदेशको विकासको लागि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले मधेशको विकासको लागि एमालेको मुख्यमन्त्री आवश्यक भैसकेको बताएका हुन् । आज (मंगलबार) मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित पार्टीको प्रदेश अधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा ५९ प्रतिशतमात्र रोपाइँ

सबैभन्दा बढी धान फल्ने मधेश प्रदेशमा यो वर्ष सबैभन्दा कम रोपाइँ भएको छ । अन्य प्रदेशमा ९९ प्रतिशतसम्म रोपाइँ हुँदा मधेशमा भने ५९ प्रतिशतमात्रै भएको हो । यो वर्ष मधेश प्रदेशमा कम पानी परेका कारण धान रोपाइँ हुन नसकेको हो । यो तथ्यांक साउन १२ सम्मको हो । तराईमा साउनभर धान रोपाइँ गर्न सकिने भएकाले […]

मधेश प्रदेशमा बेरुजुको चाङ

मधेश प्रदेशमा बेरुजुको चाङ रहेको छ । गत वर्ष र त्यसपछिका वर्षहरूको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार मधेश प्रदेश सरकार विकास निर्माणको बजेट खर्च न्यूनमात्रै हुने गरेको छ । बेरुजुमा सातवटै प्रदेश मध्ये मधेश प्रदेश पहिलो नम्बरमा रहेको छ । प्रदेशहरुको औसत वार्षिक खर्च ७२.३४ प्रतिशत रहेकोमा मधेश प्रदेशको वार्षिक औसत बजेट खर्च ६३.८१ प्रतिशत […]

मधेश प्रदेशमा शपथग्रहण शुक्रबार हुने

मधेश प्रदेशमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

मधेश प्रदेशमा एमालेमा प्रवेशको लहर

काठमाडौं, २४ जेठ । पछिल्लो समय मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लहर चलेको छ। संघीय संसद्को निर्वाचन नजिकिएसँगै मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लर्को लागेको हो । विभिन्न पार्टी परित्याग गरी उनीहरु एमाले प्रवेश गरेका हुन् । हिजो (सोमबार) एमाले मुख्यालय च्यासल, ललितपुरमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र संगठन विभागक़ा पदाधिकारी पूर्वमन्त्री […]

मधेश प्रदेशमा एक राज्यमन्त्री थपिए

जनकपुरधाम – मधेश प्रदेशमा एकजना राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री राउतले प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा यादवलाई शपथ ग्रहण गराएका छन्। राज्यमन्त्री बनेका यादव र्रौतहटको निर्वाचन क्षेत्र ३(क) बाट निर्वाचित भएका हुन् । यस अघि यस मन्त्रालयमा […]

मधेश प्रदेशमा सत्ता गठबन्धनका केही मत विपक्षी गठबन्धनलाई

जनकपुरधाम- मधेश प्रदेशमा सत्ता गठबन्धनले जिते पनि उसका केही मतदाताले सत्ता गठबन्धनको उम्मेदवारको पक्षमा मतदान गरेका छैनन् । मधेश प्रदेशमा राष्ट्रियसभाको दुई पदका लागि भएको मतदानमा सत्ता गठबन्धनको दुवै उम्मेदवार जितेपनि एमाले र लोसपाको गठबन्धनलाई फाइदा भएको छ । सत्ता गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसँग प्रदेशसभा तर्फ ७९ मतदाता रहेकोमा महिला […]

मधेश प्रदेशमा महिलाभन्दा पुरुष बढी तर अन्य प्रदेशमा कम

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार मधेश प्रदेशमा महिलाभन्दा पुरुष बढी रहेका देखिएको छ । बुधवार सार्वजनिक गरिएको विवरणअनुसार मधेश प्रदेशमा लैंगिक अनुपात १००.९९ रहेको छ । मधेश प्रदेशमा महिलाभन्दा पुरुषको संख्या बढी देखिएको विभागका तथ्यांक अधिकृत दीनानाथ लम्सालले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार लैंगिक अनुपात भनेको प्रति १०० महिलामा पुरुषको संख्या हो । २०६८ सालको जनगणनामा समेत मधेशको लैंगिक अनुपात १०१.१८ रहेको थियो । लैंगिक अनुपातमा सुदूरपश्चिम ...

मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ । मधेश बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको हो । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो पनि सार्वजनिक विदा दिइएको थियो । मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनको सम्झनामा प्रत्येक […]

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

४ माघ, जनकपुरधाम । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए । सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको […]

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

३ माघ, जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो । मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताए । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ […]