काठमाडौं । चिनियाँ ब्राण्ड ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’ले उत्पादन गरेको नेटा भी नेपाल आएको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपाल ल्याएको नेटा भी अर्को हप्ताबाट बुकिङ सुरु हुन लागेको हो । क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, […]