प्रकृतिको समस्या सबैतिर उस्तै

एक्काइसौं शताब्दी दुइ किसिमको सामाजिक लडाई र कठोर प्रकृतिबीच नै अगाडी बढ्ने संकेत देखियो । पुँजीवादी अर्थ व्यवस्था र समाजवादी अर्थव्यवस्था दुवै पक्ष सेन्टरमा आएर सबैको उदेश्य नजिकिदै छ । भलै उदेश्य, रणनीति, कार्यनीति, सिद्दान्त फरक छ । एउटा कुरामा भने खुबै मिलेको छ त्यो हो संसारमा रहेका सबै गरिव देशमा अर्थतन्त्रको बिकास होस, उन्नतहोस …

सम्बन्धित सामग्री

नेप्सेको वेबसाइटमा समस्या

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको वेबसाइटमा समस्या देखिएको छ । बुधवार बिहानदेखि नेप्सेको वेबसाइट खुल्नमा समस्या आइरहेको छ । सिस्टममा लोड भएर नखुलेको हुनसक्ने अनुमान गरिएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए । उनले भने, ‘सबैतिर समस्या आएको होइन । ठाउँ अनुसार चल्ने बन्द हुने भइरहेको जानकारी आइरहेको छ । प्राविधिक टिमले हेर्दैछन् के भएको […]

आशा बाँड्न नसकेको प्रदेश बजेट

अर्थतन्त्र सुस्त बनेर सबैतिर समस्या र निराशा छाएको बेला सात प्रदेश सरकारले ल्याएको बजेटले पनि आशा जगाउन सकेको छैन । मुलुकका तीन तहका सरकारमध्ये दुई तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसकेका छन् । संघीय सरकारले जेठ १५ मा ल्याएको बजेटले पनि सबैलाई निराश बनाएको छ । बजेट आउनुअघि धेरैको आशा सुस्त अर्थतन्त्रलाई सम्बोधन […]

बाढी प्रभावित बस्तीमा छैन चाडबाडको उल्लास

“बाढीले खेत र घरभित्रको सबै बाली सखाप पार्‍यो, खान–बस्नलाई समस्या छ, यसपालि इष्टमित्र कसैलाई बोलाउँदैनौँ”, उनी भन्छन्, “आए भने पनि कहाँ बसाल्ने र के खुवाउने भन्ने चिन्ता छ।” नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ। वर्षमा एक पटक आउने ...

कोठा बहालमा बस्नेलाई समस्यै समस्या

काठमाडौं उपत्यकामा कोठा लिएर बस्छु, केही सानातिनो काम गरेर खान्छु भन्नेहरुले पछिल्लो समय भोग्नुपरेको एउटा जटिल समस्या भनेको एउटा कोठा नपाउनु हो । सबैतिर फ्ल्याट सिस्टम बनाइएको छ । एउटा सामान्य फ्ल्याटको ठाउँ हेरेर १५–३० हजार रुपियाँ भन्छन् । खालि सटर २०–५० लाख रुपियाँसम्म बिक्री हुन्छ । सटरको मासिक भाडा हेर्ने हो भने १० हजारदेखि […]

समानता घरबाटै थालौँ, बोल्नुको साटो देखाऔँ

आज २१ औं शताब्दीमा आइपुग्दा हरेका गाउँ, शहर, देश र विदेशमा लैङ्गिक हिंसाविरुद्ध थुप्रै संघसंस्था, मानवअधिकारकर्मी, सरकार, गरिब या धनी देश सबैतिर चर्चा हुने गरेको छ । चर्चा–परिचर्चा, गोष्ठी, सेमिनार लगायत पत्रकारहरूले सञ्चारमाध्यमबाट आवाज उठाउने काम भइरहेको छ । तर, लैङ्गिक हिंसा समस्या ज्यूँका त्यू छ ।कार्यालयदेखि देश÷विदेशसम्म महिला हिंसाका घटना भइरहेका छन् । बाबुले छोरीलाई, दाजुले बहिनीलाई, श्रीमानले श्रीमतीलाई या साथी÷साथीबीच हिंसाले प्रश्रय पाइरहेको छ । विभेदबाट घर, परिवार

डुबेको धान जोगाउन खाली ठाउँ या खेतमै खाडल बनाएर पानी तर्काउन विज्ञको सुझाव

काठमाण्डौ – लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ । भित्र्याउने अवस्थामा रहेको हजारौँ हेक्टर खेतको धानबाली नोक्सान भएको छ । पसाउने बेलामा ढलेको धानमा बाला नलाग्ने समस्या हुन्छ । मनसुन सकिएपछि परेको पानीले धानबालीमा नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । काटेर खेतमा उठाउन छुटेको धान बिग्रने चिन्ता छ । बाला पानीमा चुपुक्कै डुबेको छ । पानीमा रुझेको धानको चामल सग्लो नहुने र आधा...

यस्तो छ घमौरा आउनुको कारण र बच्ने उपाय

गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्दछ । यी समस्यामध्ये एक हो, घमौरा । यो पसिनाको ग्रन्थीहरुबाट आउने एक किसिमको संक्रमण हो । पसिना ग्रन्थीका प्वालहरु शरीरमा सबैतिर सिधा भएर जान्छ । तर कहिलेकाही कुनै कारणवंश पसिनाको प्वालहरु बन्द भयो भने शरीरामा घमौरा देखिने गर्दछ । किन आउँछ घमौरा ? – छालामा उपस्थित ब्याक्टेरियाले पसिना […]

सडक स्तरोन्नति नहुँदा सर्वसाधारणलाई सास्ती

सल्यान : सल्यानका ८३ वटै वडामा सडक पुगेको छ। हिउँदमा सबैतिर सवारी साधन चले पनि वर्षा याममा भने अधिकांश सडकमा सवारी साधन नचल्दा सर्वसाधरणहरु पैदल हिँड्न बाध्य छन्।वर्षाले मुख्य राजमार्गको रुपमा रहेको राप्ती लोकमार्गसहित सबै सडक बिगारेपछि स्थानीयवासीले सास्ती भोग्दै आइरहेका छन्। कतै खोलाले सडक कटान गरेको छ भने कतै पहिरोले सडक बगाएको छ।घर अगाडि सडक पुगे पनि पैदल हिँड्नु पर्ने बाध्यता रहेको स्थानीय रीमबहादुर बुढाले बताए। १८ वर्षअघि सल्लीबजार चौरजहारी सडकको ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा समस्या भो

यो हो प्रदूषण सोस्ने बिरुवा, शहरमा सबैतिर लगाउन बेलायती संस्थाको सिफारिश

वायुप्रदूषण सबै शहरहरूको साझा समस्या हो । काठमाडौंको वायुप्रदूषण पनि निकै भयावह स्थितिमा छ ।  बेलायतको रोयल होर्टिकल्चरल सोसाइटी (आरएचएस)ले शहरमा गाडीहरूबाट निस्कने प्रदूषण सोस्ने एक अद्भुत बिरुवा पत्ता लगाएको जनाएको छ ।  बिरुवाको नाम कोटोनईस्टर फ्रान्चेटी हो । यसको बाक्लो र गाढा हरियो पातमा रौं जस्ता फाइबर हुन्छन् । यसले अन्य बिरुवाको तुलनामा २० प्रतिशत बढी प्रदूषण सोस्न सक्ने अध्ययनले देखाएको छ ।    आरएचएसले पाएअनुसार, एक मिटर लामो घटना कोनोटईस्टरले ८०० किलोमिटर यात्रा गर्दा कारले फाल्ने ...