“बाढीले खेत र घरभित्रको सबै बाली सखाप पार्यो, खान–बस्नलाई समस्या छ, यसपालि इष्टमित्र कसैलाई बोलाउँदैनौँ”, उनी भन्छन्, “आए भने पनि कहाँ बसाल्ने र के खुवाउने भन्ने चिन्ता छ।” नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ। वर्षमा एक पटक आउने ...