कोठा बहालमा बस्नेलाई समस्यै समस्या

काठमाडौं उपत्यकामा कोठा लिएर बस्छु, केही सानातिनो काम गरेर खान्छु भन्नेहरुले पछिल्लो समय भोग्नुपरेको एउटा जटिल समस्या भनेको एउटा कोठा नपाउनु हो । सबैतिर फ्ल्याट सिस्टम बनाइएको छ । एउटा सामान्य फ्ल्याटको ठाउँ हेरेर १५–३० हजार रुपियाँ भन्छन् । खालि सटर २०–५० लाख रुपियाँसम्म बिक्री हुन्छ । सटरको मासिक भाडा हेर्ने हो भने १० हजारदेखि […]