कान्छाराम कन्ट्रक्सनको कार्यालयमा स्थानीयले गरे तालाबन्दी

गान्धीमनमोहन मार्ग कालोपत्रे निर्माणको ठेक्का लिएको कान्छाराम कन्सट्रक्सन कम्पनीको कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।

सम्बन्धित सामग्री

एनआरएनए मुख्य कार्यालयमा तालाबन्दी

१० फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको बालुवाटारस्थित कार्यालयमा एनआरएनएकै अर्को समुहले पनि तालाबन्दी गरेको छ । एनआरएनए अध्यक्ष आरके शर्माको नेतृत्वमा तालाबन्दी भएको हो । कार्यालयमा बद्री केसी समूहले यसअघि नै ताला लगाएको भए पनि त्यसमाथि नै आरके समुहले थप अर्को ताला लगाएको छ । ताला लगाउनुअघि आरके समुहले पत्रकार सम्मेलन गर्दै भवन […]

आफ्नै कार्यालयमा किन तालाबन्दी गर्दैछन् रौतहटका जनप्रतिनिधि?

आपसी विवाद चर्कदै गएपछि रौतहटका जनप्रतिनिधि नै कार्यालयमा तालाबन्दी गर्न थालेका छन्।

रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी

रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ । कार्यपालिका सदस्यको चुनावमा गैरदलित र गैर अल्पसंख्यकको नाममा दर्ता भएको  उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हो ।नगर कार्यपालिका सदस्यका लागि आयोगले  दलित, अल्पसंख्यक महिलालाई उम्मेदवारी दिन पाउने नियम बनाएको थियो । उक्त नियम विपरित निर्वाचन अधिकृतले अन्यको उम्मेदवारी दर्ता गरेपछि त्यसलाई रद्द गर्नुपर्ने मागसहित एमाले र एकीकृत समाजवादीका कार्यकर्ताहरूले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका

गोरखाको कांग्रेस कार्यालयमा तालाबन्दी

गोरखा – नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालयमा कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् । गोरखा नगरपालिकास्थित मेयरका आकांक्षी राजनराज पन्तले टिकट पाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए । पन्त अहिलेका मेयर पनि हुन् । गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ । […]

गोरखाको कांग्रेस कार्यालयमा तालाबन्दी

गोरखा – गोरखा नगरपालिकास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कांग्रेसका कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् । नगरपालिकाका मेयरका आकांक्षी राजनराज पन्तले टिकट पाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए । पन्त अहिलेका मेयर पनि हुन् । गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ […]

पाँचथर कांग्रेसको कार्यालयमा तालाबन्दी

पाँचथर - नेपाली कांग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी भएको छ । आसन्न पालिका चुनावको लागि टिकट बाँडफाँटको विषयमा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका हुन् । मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारकाे टुङ्गो नलगाएको भन्दै आक्रोशित कार्यकर्ताले तालाबन्दी गरेका हुन् । उनीहरुले पार्टी नेतृत्वले मनोमानी ढङ्गले टिकट बाँडफाँट गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । विवाद चर्किँदै गएपछि अहिलेसम्म कांग्रेसले पाँचथरका कुनै पनि पालिकाका लागि उम्मेदवारकाे टुङ्गो लगाउन सकेको छैन। ...

पाँचथरको कांग्रेस कार्यालयमा तालाबन्दी

पाँचथरको नेपाली कांग्रेस कार्यालयमा तालाबन्दी भएको छ। सदरमुकाम फिदिमको शनिबारे क्षेत्रमा रहेको कार्यालयमा कांग्रेसकै कार्यकर्ता अजेन्द्र वाईवा तामाङले तालाबन्दी गरेका हुन्। पार्टी नेतृत्वले पार्टी कार्यालयबाट भन्दा पनि फिदिममै रहेको मनश्वी होटलबाट पार्टी गतिविधि सञ्चालन गरेको र पार्टीलाई एकलाैटी ढंगले चलाएका कारण असन्तुष्ट भएर तालाबन्दी गरेको बताए। पाँचथरमा पार्टी सभापति रूपनारायण जबेगू छन्। उनले आफू निकट […]

गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी

दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका कारणले तालाबन्दी गरेको जनाएको छ । वडा अध्यक्षको राय विपरीत र कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्षलगायतका कर्मचारीले अवज्ञा गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको एमाले गुराँस गाउँपालिकाका अध्यक्ष हेमबहादुर वलीले बताए । बिहीबार गाउँपालिकाले गुराँस आधारभूत विद्यालय रानीमत्ताको विद्यालयमा गोदाम गरी राखिएको लत्ताकपडा, भाँडाकु

नेपालगञ्जस्थित नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

नेपाल वायु सेवा निगमको बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिएको छ ।

बाँके काँग्रेस कार्यालयमा तालाबन्दी

नेपाली काँग्रेस बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ। सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्। दुई सय ३९ फर्जी सदस्यता थपे भन्दै पार्टी कार्यालयमा ताला लगाइएको हो । क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले एकलौटी सदस्यता वितरण गरेको भन्दै यहाँ पहिलादेखि नै सदस्यता विवाद थियो।उक्त फर्जी नाम फिर्ता आएपछि मात्र ताला खोलिने जिल्ला नेता पोषण केसीको भनाइ छ । सदस्यता विवाद मिलेपछि काँग्रेसको अधिवेशन कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडा अधिवे