गोरखा – नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालयमा कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् । गोरखा नगरपालिकास्थित मेयरका आकांक्षी राजनराज पन्तले टिकट पाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए । पन्त अहिलेका मेयर पनि हुन् । गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ । […]