निर्माण कार्य अलपत्र पार्ने १२ ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका...
संखुवासभा : संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्कीपुल अलपत्र पार्ने निर्माण सेवाको ठेक्का सम्झौता रद्द गरिएको छ। एक दशक भन्दाबढी समय बित्दासमेत निर्माण कम्पनीले काम नगरेपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेको हो।अरुण नदीको लम्सुवाघाटमा पक्कीपुल अलपत्र पार्ने स्वच्छन्द निर्माण सेवासँगको ठेक्का तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारमा सूचना अधिकारी इन्जिनियर दीपेन्द्रकुमार शाहले जानकारी दिए।सूचना अधिकारी शाहका अनुसार अरुण नदीमा २०६७ सालमा स्वच्छन्द निर्माण सेवाले निर्म
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १४ कम्पनीलाई कालोसूचीमा राखेको छ । बुधबार सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न १४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १४ कम्पनीलाई कालोसूचीमा राखेको छ । बुधबार सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न १४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो ।
काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १४ कम्पनीलाई कालोसूचीमा राखेको छ । बुधबार सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न १४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो । एक वर्षदेखि साढे दुई वर्षसम्म कालोसूचीमा राखेका ती कम्पनीसँग उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने […]
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौता अनुसार काम नगर्ने साथै निर्माण कार्य बीचैमा अलपत्र पार्ने ठेकेदार कम्पनीलाई विभिन्न निकायको सिफारिसका आधारमा कालोसूचीमा राखिएको कार्यालयले सार्वजनिक सूचनामार्फत जनाएको छ । विभिन्न ठेक्काको जिम्मा लिएका ती निर्माण व्यवसायीलाई १ वर्षदेखि २ वर्ष ३ महिनासम्म कालोसूचीमा राखेर सो अवधिभर […]
विभिन्न निकायका विकास निर्माणका काम र ठेक्का अलपत्र पार्ने ७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबारको निर्णयअनुसार बालन ब्रदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, डाइग्नोकेम–जयसम्भु जेभी, ग्रीनटेक प्रोजेक्ट प्राली, एसएनसी निर्माण सेवा, शाह निर्माण सेवा र आरोग्य कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको हो ।
सुनील महर्जन, ललितपुर निषेधाज्ञा लागू भइरहेका बेला ‘बुंगद्यो’ अर्थात् रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । रथयात्रा नजिकिँदै गर्दा गत वर्षझै रथ बनाएर बीचमै अलपत्र पार्ने त होइन भन्नेमा सर्वसाधारण आशंकित छन् । गत बुधबार लगनखेलमा रातो मच्छिन्द्रनाथलाई न्हवः (महास्नान) गराई सोही दिन राति पुल्चोकमा विशेष पूजाआजा गरी बिहीबारदेखि रथ बनाउन शुरु […]