संखुवासभा : संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्कीपुल अलपत्र पार्ने निर्माण सेवाको ठेक्का सम्झौता रद्द गरिएको छ। एक दशक भन्दाबढी समय बित्दासमेत निर्माण कम्पनीले काम नगरेपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेको हो।अरुण नदीको लम्सुवाघाटमा पक्कीपुल अलपत्र पार्ने स्वच्छन्द निर्माण सेवासँगको ठेक्का तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारमा सूचना अधिकारी इन्जिनियर दीपेन्द्रकुमार शाहले जानकारी दिए।सूचना अधिकारी शाहका अनुसार अरुण नदीमा २०६७ सालमा स्वच्छन्द निर्माण सेवाले निर्म