रातो मच्छिन्द्रनाथको रथ यात्रा अन्योलमा, अलपत्र पर्ने आशंका

सुनील महर्जन, ललितपुर निषेधाज्ञा लागू भइरहेका बेला ‘बुंगद्यो’ अर्थात् रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । रथयात्रा नजिकिँदै गर्दा गत वर्षझै रथ बनाएर बीचमै अलपत्र पार्ने त होइन भन्नेमा सर्वसाधारण आशंकित छन् । गत बुधबार लगनखेलमा रातो मच्छिन्द्रनाथलाई न्हवः (महास्नान) गराई सोही दिन राति पुल्चोकमा विशेष पूजाआजा गरी बिहीबारदेखि रथ बनाउन शुरु […]

सम्बन्धित सामग्री

सोमबारबाट सुरु भयाे रातो मच्छिन्द्रनाथ जात्रा (फाेटाेफिचर)

काठमाडौँ- वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा सोमबारबाट सुरु भएको छ । जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःवहालमा पुर्‍याइएको छ । रथ तान्नुअगाडि गुरुको पल्टनबाट सलामी दिइएको थियो । मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्...

रातो मच्छिन्द्रनाथको रथ तानिँदै

आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ । आज पुल्चोकबाट रथ तान्न सुरु गरिनेछ । रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ ।रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा मानिन्छ । रथयात्राले गर्द

रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु

वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथ तानिएको छ।