काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौता अनुसार काम नगर्ने साथै निर्माण कार्य बीचैमा अलपत्र पार्ने ठेकेदार कम्पनीलाई विभिन्न निकायको सिफारिसका आधारमा कालोसूचीमा राखिएको कार्यालयले सार्वजनिक सूचनामार्फत जनाएको छ । विभिन्न ठेक्काको जिम्मा लिएका ती निर्माण व्यवसायीलाई १ वर्षदेखि २ वर्ष ३ महिनासम्म कालोसूचीमा राखेर सो अवधिभर […]