कोभिड बिरामीको उपचारका लागि अजयले खोले निशुल्क आइसोलेसन सेन्टर

एजेन्सी । बलिउड अभिनेता अजय देवगण र आनन्द पण्डितले मिलेर मुम्बईका केही स्थानमा कोभिड केयर सेन्टर खोलेका छन् । जहाँ, बिरामीहरुले निःशुल्क सेवा पाउनेछन् । यसमा आइसियु, अक्सिजनदेखि लिएर भेन्टिलेटर सम्मको सुविधा छ । पछिल्लो साता अजयले दादरस्थित एक पार्टी प्यालेसलाई कोभिड केयर केन्द्र बनाएका थिए । यस केन्द्रमा २० बेड, अक्सिजन, आइसियु र भेन्टिलेटरको सुविधा उपलब्ध छ ।यसै कामसँगै अजयको निकै प्रशंसा भइरहेको छ । अजयले नै अघि सारेको यस योजनामा पण्डितले साथ दिएका हुन् । अब यी दुई जनाले मिलेर भारतका अन्य स्थ

सम्बन्धित सामग्री

कुन प्रदेशमा कति थपिए स्वास्थ्य पूर्वाधार?

काठमाडौँ– नेपालमा कोरोना भाइरसको पहिलो लहरमा दोस्रो लहरमा जस्तो क्षति पुर्‍याएन। अस्पतालमा व्यवस्थापन नहुँदा उपचारका लागि कठिनाइ भने देखिएको थियो। पहिलो लहरबाट सरकारले सिक्नुपर्ने पाठ धेरै थियो। तर, व्यवस्थापनको पाटोमा खासै वास्ता गरेको देखिएन। कोरोना भाइरसको संक्रमण नेपालमा देखिन थालेसँगै बनाइएका अस्तव्यस्त क्वारेन्टाइन्, अनि आइसोलेसन सेन्टर। जहाँ कतिले ज्यानैसमेत गुमाउनु पर्‍यो। पहिलो लहरमै सरकारले क्वारेन्टाइन, […]

कोरोना संक्रमितको उपचार गर्न पार्टी कार्यालयलाई आइसोलेसन निर्माण

संखुवासभा : संखुवासभामा कोरोना संक्रमितको उपचार गर्ने चार नगरपालिकाको संयुक्त लगानीमा नेकपा (एमाले) र नेपाली कांग्रेसको पार्टी कार्यालयलाई आइसोलेसन निर्माण गरिएको छ।कोरोना संक्रमितको उपचार गर्ने पार्टी कार्यालयलाई आइसोलेसन निर्माण गरिएको हो। कोरोना संक्रमितको उपचारका लागि सहज बनाउन ४ वटा नगरपालिकाले आइसोलेसन निर्माण गरेका हुन्। कोरोना संक्रमण फैलिन नदिन चार पालिकाको दुई वटा आइसोलेसन सेन्टर निर्माण गरेका छन्।जिल्लाको पाँचखपन, चैनपुर, मादी र धर्मदेवी नगरपालिका मिलेर आइसोलेसन निर्माण गरेको हो। चैनप

स्थानीय तहले सञ्चालनमा ल्याएका आइसोलेसन सेन्टर कति व्यवस्थित ?

काठमाडौं । मुलुकभर कोभिड–१९ संक्रमण उच्च हुँदै गएपछि स्थानीय तह र विभिन्न संघ–संस्थाले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन् । सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाएको छ । जेठ ६ गतेसम्म ४० वटा निजी अस्पतालहरुसँग पनि संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरिएको छ । अस्पतालमा संक्रमितका लागि बेड पर्याप्त नभएपछि सामुदायिक...

ठोरीमा २० बेडको आइसोलेसन सेन्टर तयार

५ जेठ, वीरगञ्ज। कोभिड–१९ संक्रमितको उपचारका लागि पर्साको ठोरी गाउँपालिकाले २० बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । घ्याँङडाँडा स्थित गुम्बाको भवनमा अक्सिजन सेवासहित २० बेडको आइसोलेसन सेन्टर तयार पारिएको गाउँपालिका कार्यालयले जनाएको छ । कोरोना …

देशभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टर

काठमाडौं। देशभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टरहरुको व्यवस्थापन भएको गृह मन्त्रालयले जनाएको छ। तीमध्ये एक हजार५ सय सेन्टरमा अक्सिजनको समेत व्यवस्था गरिएको छ।कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि१० हजार ८१२ सामान्य बेडहरु रहेको र विशेष उपचारको लागि ३६५ थप गरी २ हजार ५९० पु¥याइएको छ। गृहका अनुसार देशभर एचडियू २ हजार २२५, १ हजार ६२३ आइसीयू र ५९८ भेन्टिलेटर रहेका छन्।

झापा गाउँपालिकामा अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार

देशका ठुला निजी तथा सरकारी अस्पतालमा बेड तथा अक्सिजन अभाव भइरहेको बेला झापाको एक गाउँपालिकाले सुविधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । झापा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आइसोलेसन सेन्टर तयार गरेको हो ।वडा नम्बर ६ मा अवस्थित जेष्ठ नागरिक भवनमा २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।  पालिकाले संक्रमितलाई उपचार केन्द्रसम्म पुर्याउनका लागि तीनवटा एम्बुलेन्सको समेत व्यवस्था गरेको उनले जानक

कोरोना संक्रमितको उपचारका लागि अजय देवगणले खोले निःशुल्क आइसोलेसन सेन्टर

काठमाडौं। बलिउड अभिनेता अजय देवगनले मुम्बइमा कोभिड केयर सेन्टर स्थापना गरेका छन्। आनन्द पण्डितसँग मिलेर मुम्बइका विभिन्न स्थानमा सेन्टर खोलेका हुन्। २० वेडको ति सेन्टरमा बिरामीहरुले निःशुल्क आईसीयू, अक्सिजन, भेन्टिलेटरको सुविधा पाउनेछन्। यो सेन्टरमा विरामीको उपचारमा हुने सबै खर्च अजय र आनन्दले बेहोर्नेछन्। यसअघि अजयले दादरस्थित एक पार्टी प्यालेसलाई कोभिड केयर केन्द्र बनाएका थिए।

कोरोनाका बिरामी उपचारका लागि कस्तो छ भक्तपुरका स्थानीय तहको तयारी ?

१९ वैशाख, काठमाडौं । दिनप्रतिदिन कोरोना महामारी बढ्दै जाँदा भक्तपुर नगरपालिकाका स्थानीय तहहरुले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याएका छन् । जिल्लाका चार स्थानीय तहमध्ये ३ स्थानीय तहले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याइसकेका छन् भने सूर्यविनायक …