इपिएलमा उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दै

राजधानीमा जारी चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) उपाधिको लागि सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्स र बिनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने भएका छन्।

सम्बन्धित सामग्री

इपीएल क्रिकेट कात्तिक अन्तिम साताबाट

काठमाडौं, २२ वैशाख। फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) को पाँचौ संस्करण कात्तिक अन्तिम सातादेखि सुरू हुने भएको छ । बिहीबार आयोजकले प्रतियोगिताको पाँचौं संस्करण आगामी २६ कात्तिकबाट सुरु हुने घोषणा गरेको हो । इपीएलमा काठमाडौं किङ्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स गरी ६ टोलीको सहभागिता रहने गरेको छ […]

एभरेस्ट प्रिमियर लिगः चितवन टाइगर्सलाई चौथो संस्करण

एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा चितवन टाइगर्स र पोखरा राइनोज तीन पटक आमनेसामने भए।

इपिएलको फइनलमा आज पोखरा र चितवन भिड्दै

काठमाडौं, २३ असोज । चौथो संस्करणको एभेरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनल आज (शनिबार) हुँदैछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्स र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोज फाइनलमा भिड्दैछन् । किर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुने खेल १२ः१५ बजे सुरु हुनेछ । चितवनले यसअघि नै पोखरालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो । […]

ईपीएल : उपाधिका लागि चितवन र पोखरा खेल्दै

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् । खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । चितवनले पहिलो क्वालिफायरमा पोखरालाई हराउँदै फाइनलमा पुगेको हो । पोखराले भने दोस्रो क्वालिफायरमा भैरहवालाई हराउँदै चितवनसँगको भेट पक्का गरेको हो । पोखरा विनोद भण्डारीको कप्तानीमा र चितवन, सोमपाल कामीको कप्तानीमा खेल्दैछ । दुवै टोली पहिलो पटक ईपीएल क्रिकेटको फाइलनमा पुगेका हुन्। यो संस्करणको ईपीएलमा चितवन र पोखराले दुई खेल खेल...

इपिएल : उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा आज चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दै छन्। दुवै टिम यो संस्करणमा पहिलो पटक उपाधिको खोजिमा हुने छन्।शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन आफ्नो पोखराविरुद्धको रवाफ कायम राख्ने ध्याउनमा हुँदा पोखरा भने चितवनसँग बदला लिंदै उपाधि चुम्ने दाउमा छ। फाइनल खेल १२:१५ मा सुरु हुने छ।दुवै टिमले यसअघि जारी प्रतियोगितामा एक अर्का विरुद्ध दुई पटक प्रतिस्पर्धा गर्दा दुवैमा चितवन विजयी भएको थियो। पछिल्लो पटक भए

ईपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

२३ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन् । दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका […]

ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२:१५ मा हुने फाइनल खेलमा चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली पहिलो पटक ईपीएलको उपाधि जित्न चाहान्छन् ।

इपिएलको फाइनल भोली हुँदै, कस्ले मार्ला बाजी ?

काठमाडौं, २२ असोज । चौथो संस्करणको एभेरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनल भोली (शनिबार) हुँदैछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्स र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोज फाइनलमा भिड्दैछन् । किर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुने खेल १२ः१५ बजे सुरु हुनेछ । चितवनले यसअघि नै पोखरालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो । […]

ईपीएल : चितवन र भैरहवा तथा काठमाण्डौ र पोखरा खेल्दै

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन्  । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे चितवन र भैरहवा  खेल्ने छन् ।  क्वालिफायरमा पुगिसकेको चितवनको चार खेलमा ८ अङ्क छ । चितवन तालिकाको शीर्ष स्थानमा छ । यस्तै, भैरहवा तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा रा...

असोज दोस्रो साता हुने ईपीएलको टाइटल स्पोन्सर बजाज पल्सर

काठमाडौं।असोज ९ गतेबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको टाइटल स्पान्सर बजाज पल्सरले गर्ने भएको छ।प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरिने छ।बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको नामको रूपमा यो प्रतियोगित सञ्चालन हुनेछ।१४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइज क्लबहरु रहेका छन्। प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किंग्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्सले खेल्नेछन्।