इपिएल : उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा आज चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दै छन्। दुवै टिम यो संस्करणमा पहिलो पटक उपाधिको खोजिमा हुने छन्।शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन आफ्नो पोखराविरुद्धको रवाफ कायम राख्ने ध्याउनमा हुँदा पोखरा भने चितवनसँग बदला लिंदै उपाधि चुम्ने दाउमा छ। फाइनल खेल १२:१५ मा सुरु हुने छ।दुवै टिमले यसअघि जारी प्रतियोगितामा एक अर्का विरुद्ध दुई पटक प्रतिस्पर्धा गर्दा दुवैमा चितवन विजयी भएको थियो। पछिल्लो पटक भए

सम्बन्धित सामग्री

इपिएलको फाइनल शनिबार : पोखरा र चितवन उपाधिका लागि भिड्दै

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ । त्रिवि मैदानमा बिहीबार पोखराले फाइनल प्रवेशका लागि भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटोर्सलाई सात विकेटले...