सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च जाने तयारीमा

काठमाडौँ – सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालत जाने भएको छ। जबरजस्ती करणी अभियोग लागेका क्रिकेटर लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्ष थुनामा राख्न दिएको आदेश बदर गर्दै पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो। उक्त आदेश बेरीतको भएको भन्दै सरकारी पक्षले सर्वोच्चमा निवेदन दिने तयारी गरेको महान्यायाधीवक्ता […]

सम्बन्धित सामग्री

सन्दीप लामिछानेलाई सजाय कम भयो भन्दै सरकारी पक्ष उच्च अदालतमा

काठमाडौँ  : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ।न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप पाँच लाख भराउने फैसला सुनाएको थियो। सजाय कम भएको भन्दै पुनरावेदन गरिएको हो।लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि असोज

टीकापुर घटना लक्षित कानुन संशोधनमा सरकारी अवरोध

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक अध्यक्ष एवं टीकापुर घटनामा संलग्न रहेको भनिएका रेशम चौधरीलाई छुटाउन सरकारी पक्ष नै बाधक बनेको छ।...

आइजिपी नियुक्ति विवादमा मुद्दाको सूचना नहुँदै सुनुवाइमा पुग्यो सरकारी पक्ष

काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा रिट निवेदनको औपचारिक जानकारी नहुँदै महान्यायाधिवक्ता कार्यालयले प्रतिरक्षा गर्ने भएको छ । बुधबार उक्त मुद्दामा प्रारम्भिक सुनुवाइकै क्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित केही सरकारी वकिलले ‘छलफलमा सरिक हुन पाउँ’ भनी इजलासमा निवेदन दिएका हुन् । सामान्यतया: कानुनी उपचारका लागि अदालत जाने पक्षले सुरुमा आफ्नो मात्रै भनाइ राख्ने चलन हुन्छ । […]

अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउन माओवादीको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रले अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गरेको छ। आइतबार सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले अफगानिस्तानमा सरकारी पक्ष र तालिबानबीच हिंसा भड्किँदै गइरहेको अवस्थामा त्यहाँ रहेका नेपालीहरूको असुरक्षित रहेका भन्दै उनीहरूलाई स्वदेश फर्काउन पहल गर्न माग गरेको हो। यस्तै बैठकले मुलुकका विभिन्न स्थानका बाढी, पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

मास्क नलगाइ हिँड्नेहरुलाई कीर्तिपुरमा 'होल्डिङ जोन'

काठमाडौं : देशका अधिकांश जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ। संक्रमण नियन्त्रण गर्ने विषयमा सरकारी पक्ष छलफलमा रहेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लका प्रमुख जिल्ला अधिकारीहरु आज कोभिड-१९ को वर्तमान अवस्थाको बारेमा छलफलमा जुट्दैछन्। यसबिच सरकारले जनस्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरिरहेको छ। मास्कको अनिवार्य प्रयोग गर्न र…

प्रतिनिधिसभा विघटनविरुद्धका रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

प्रतिनिधिसभा विघटनविरुद्धका रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत देखिएको छ । सर्वोच्च अदालतको

प्रतिनिधिसभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत देखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा सरकारी पक्षले यस्तो असहमति जनाएको हो ।