मास्क नलगाइ हिँड्नेहरुलाई कीर्तिपुरमा 'होल्डिङ जोन'

काठमाडौं : देशका अधिकांश जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ। संक्रमण नियन्त्रण गर्ने विषयमा सरकारी पक्ष छलफलमा रहेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लका प्रमुख जिल्ला अधिकारीहरु आज कोभिड-१९ को वर्तमान अवस्थाको बारेमा छलफलमा जुट्दैछन्। यसबिच सरकारले जनस्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरिरहेको छ। मास्कको अनिवार्य प्रयोग गर्न र…