कांग्रेसले टुङ्ग्यायो उम्मेदवार, यी हुन् प्रतिनिधि सभामा जाने ४० समानुपातिक सांसद :: Pahilopost.com

काठमाडौं: नेपाली कांग्रेसले समानुपातिकतर्फको उम्मेदवारको सूची टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले ४० समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले पहिलोपोस्टलाई बताए।    खस/आर्य (पुरुष) १ बालकृष्ण खाँड २ दिलेन्द्र बडु  ३ किशोरसिंह राठौर ४ सत्यनारायण खनाल ५ सूर्यबहादुर केसी ६

सम्बन्धित सामग्री

समानुपातिक सांसद गोमालाई पदमुक्त गर्न सभामुखलाई सीके राउतको ताकेता

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभामा समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयलाई ताकेता गरेको छ । गोमालाई अनुशासनको कारबाही गरेर पार्टीबाट निष्कासन गरिएको भन्दै सांसद पदबाट हटाइदिन संसद सचिवालयलाई पुनः पत्राचार गरेको छ । यसअघि दुईपटक पत्र पठाए पनि प्रक्रिया नपुगेको भन्दै सचिवायले गोमालाई पदमुक्त गर्न अश्वीकार गरेको थियो […]

दुई सांसद फिर्ता वोलाउने सीके राउतको निर्णय किन भएन कार्यान्वयन ?

डा.सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभामा रहेका दुई जना सांसद फिर्ता वोलाउने निर्णय गरेको एक महिना वितिसक्दा समेत निर्णय कार्यान्वयन भएको छैन।  पार्टीले प्रतिनिधिसभाका समानुपातिक सांसद मोरङकी सोनु मुर्मुर र सिरहाकी ...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दै छ । बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा उपराष्ट्रपति निर्वाचन र रिक्त एक समानुपातिक सांसद सिट पूर्ति गर्ने विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । प्रतिनिधि सभामा समानुपातिक सांसद शहनाज रहमानको […]

समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । पार्टी कार्यालय च्यासलमा बिहानदेखि बैठकले समानुपातिक सांसद चयन गर्नेछ । एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।

समानुपातिक सांसदको नाम तय गर्न एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकले समानुपातिक सांसद चयन गर्नेछ ।एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ ।

समानुपातिक सांसद छान्न माओवादीले बोलायो पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुङ्ग्याउन पदाधिकारी बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक सांसद छान्नुपर्ने हुन्छ । निर्वाचन आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा समानुपातिकबाट निर्वाचित हुने सिट संख्या तोकेर नाम पठाउन पत्र काटेपछि दलहरू बन्दसूचीमा रहेका नाम छुट्याएर आयोगले पठाउने चटारोमा छन् । आयो

राजनीतिक दलहरू समानुपातिक सांसद छान्ने चटारोमा

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकबाट सांसद बन्नेहरुको नाम उपलब्ध गराउन दिएको समय सीमा नजिकिंदै गर्दा राजनीतिक दलहरु समानुपातिक सांसदहरुको नाम तोक्ने चटारोमा छन् । समानुपातिक सांसदहरुको नाम टुंग्याउन नेकपा एमालेले आज (शुक्रबार) सचिवालय बैठक बाेलाएकाे हाे । ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकले पार्टीले प्रतिनिधि सभामा पाउने ३४ समानुपातिक सांसदको नाम तोक्ने बुझिएको छ । एमालेले […]

एमालेकाे सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (शुक्रबार) बस्ने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार बस्ने सचिवालयकाे बैठकले समानुपातिक सांसदको टुंगो लगाउने बताउनुभएकाे हाे । साेही बैठकमा समानुपातिक सांसद चयनको विषयमा विशेष रूपमा छलफल हुने उहाँकाे भनाइ छ । समानुपातिकतर्फ सबै भन्दा धेरै मत प्राप्त गरेकाे एमालेले प्रतिनिधि सभामा समानुपातिकबाट ३४ सिट पाउने […]

सर्वोच्चको फैसलापछि संसदमा कसको हैसियत कति ? ओलीको पार्टी सबैभन्दा ठूलो

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई बदर गरिदिएपछि संघीय संसदमा दलहरूको समीकरण फेरबदल भएको छ । सर्वोच्चले २०७५ जेठ ३ गते पार्टी एकता हुनुअघिको अवस्थामा फर्काएपछि संसदमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । प्रतिनिधि सभामा एमालेका ८० प्रत्यक्ष र ४१ समानुपातिक गरी १ सय २१ सांसद छन् । समानुपातिक सांसद सानु सिवाको निधन भएका कारण अहिले प्रतिनिधि सभामा एमालेका १२० सांसद छन् । साविकमा पनि एमाले संसदीय दलका नेता केपी शर्मा ओली हुन् । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ६३ सांसद छन् । विजयक...

संसदमा बदलिएको समीकरण– एमाले पहिलो दल बन्दा माओवादी तेस्रो, कसका कति सांसद ?

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई बदर गरिदिएपछि संघीय संसदमा दलहरूको समीकरण फेरबदल भएको छ ।  सर्वोच्चले २०७५ जेठ ३ गते पार्टी एकता हुनुअघिको अवस्थामा फर्काएपछि संसदमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ ।  प्रतिनिधि सभामा एमालेका ८० प्रत्यक्ष र ४१ समानुपातिक गरी १ सय २१ सांसद छन् । समानुपातिक सांसद सानु सिवाको निधन भएका कारण अहिले प्रतिनिधि सभामा एमालेका १२० सांसद छन् । साविकमा पनि एमाले संसदीय दलका नेता केपी शर्मा ओली हुन् । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ६३ सांसद ...