समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । पार्टी कार्यालय च्यासलमा बिहानदेखि बैठकले समानुपातिक सांसद चयन गर्नेछ । एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ। 

सम्बन्धित सामग्री

एमाले सचिवालय बैठक सुरु (फाेटाे फिचर)

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा सुरु भएको छ । आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने जनाइएको छ ।   बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा हुनेछ । शुक्रबार डाँकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो ।

एमाले सचिवालय बैठक सुरु

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा सुरु भएको छ ।  आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने जनाइएको छ । बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा हुनेछ । शुक्रबार डाँकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो ।

पार्टी मुख्यालयमा एमाले सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार बैठक समानुपातिक सांसद...

समानुपातिक सांसदको नाम तय गर्न एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकले समानुपातिक सांसद चयन गर्नेछ ।एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ ।

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं, २३ मंसिर । नेकपा (एमाले)ले समानुपातिक सांसद छनौटबारे छलफल गर्न आज बोलाएको सचिवालय बैठक स्थगित भएको छ । निर्वाचन आयोगले समाुनपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले समानुपातिक सासदको निर्णय गर्न लागेको हो । पाएको मतको आधारमा समानुपातिकतर्फ एमालेका ३४ सांसद निर्वाचित हुनेछन् । आयोगले तीन दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरु मध्येबाट […]

समानुपातिक सांसद छान्न बोलाइएको एमाले सचिवालय बैठक स्थगित

काठमाडौं  : नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। समानुपातिक सांसद छनोट गर्न शुक्रबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आजका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए। एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको थियो भने समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको नाम पठाउन दलहरुलाई निर्देशन दिइसकेको छ।

समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ। समानुपातिक सांसद छनोट गर्न नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी शर्माको ओलीको निवास बालकोटमा दिउँसो १ बजे बस्न लागेको हो। प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। एमालेको बैठकले ३४ जनाको नाम छनौट गर्नेछ।

एमालेकाे सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (शुक्रबार) बस्ने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार बस्ने सचिवालयकाे बैठकले समानुपातिक सांसदको टुंगो लगाउने बताउनुभएकाे हाे । साेही बैठकमा समानुपातिक सांसद चयनको विषयमा विशेष रूपमा छलफल हुने उहाँकाे भनाइ छ । समानुपातिकतर्फ सबै भन्दा धेरै मत प्राप्त गरेकाे एमालेले प्रतिनिधि सभामा समानुपातिकबाट ३४ सिट पाउने […]

एमालेको सचिवालय बैठक १ बजे बस्दै

काठमाडौं, २२ मंसिर । नेकपा (एमाले)ले समानुपातिक सांसद छनौट गर्न सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले समाुनपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले समानुपातिक सासदको निर्णय गर्न लागेको हो । पाएको मतको आधारमा समानुपातिकतर्फ एमालेका ३४ सांसद निर्वाचित हुनेछन् । आयोगले तीन दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरु मध्येबाट क्लस्टर मिलाएर नाम पठाउन […]