समानुपातिक सांसद गोमालाई पदमुक्त गर्न सभामुखलाई सीके राउतको ताकेता

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभामा समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयलाई ताकेता गरेको छ । गोमालाई अनुशासनको कारबाही गरेर पार्टीबाट निष्कासन गरिएको भन्दै सांसद पदबाट हटाइदिन संसद सचिवालयलाई पुनः पत्राचार गरेको छ । यसअघि दुईपटक पत्र पठाए पनि प्रक्रिया नपुगेको भन्दै सचिवायले गोमालाई पदमुक्त गर्न अश्वीकार गरेको थियो […]

सम्बन्धित सामग्री

सांसद गोमालाई पदमुक्त गर्न किन पटक-पटक ताकेता गर्दै छन् सिके राउत ?

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयमा पठाएको पत्र आठ महिनादेखि अलपत्र परेको छ। पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनपछि सांसद पदबाट पनि हटाउन पठाएको पत्रको सभामुख देवराज घिमिरेले चासो नदिएको जनमतको आरोप छ। अध्यक्ष राउतले हालै मात्रै चौथो पटक सांसद सापकोटालाई पदमुक्त गर्नको लागि […]

नागरिक उन्मुक्तिकी समानुपातिक सांसद गिरी पदमुक्त

नागरिक उन्मुक्तिबाट सुदूरपश्चिम प्रदेश सभाका समानुपातिक सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन्। गिरीलाई उनको

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि ढाकाकुमार श्रेष्ठको पद अब के हुन्छ?

दुर्गा प्रसाइँसित रकम मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरी पदमुक्त गरिदिएको थियो। उनको ठाउँमा बिन्दबासिनी कंसाकारलाई सांसद बनाउने सिफारिश गरे अनुसार निर्वाचन आयोगले उनलाई सांसदको प्रमाणपत्र पनि दिइसकेको समाचार आएको थियो। तर ढाका अदालत गए र सर्वोच्चले हाललाई पार्टीले गरेको निर्णयसहितका काम कारबाहीहरु थप कार्यान्वयन नगरी यथास्थितिमा… Continue reading

लुम्बिनीमा सांसद मुडभरीको ‘मुभ’

प्रदेश सभाको पहिलो कार्यकालको उत्तराद्र्धमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सौभाग्यले निर्मला मुडभरी सांसद बनिन् । जसपा विवादले निर्मलालाई संसद प्रवेश गर्ने ढोका ‘ओपन’ भयो । उनै मुडभरीलाई सांसद बन्छु भन्ने समेत कल्पना थिएन ।   पार्टीको ह्वीप उल्लघंन गरेको भन्दै अध्यक्ष उपेन्द्र यादव नेतृत्वले समानुपातिक सांसद कल्पना पाण्डेलाई पदमुक्त गरेपछि रिक्त पदमा घरायसी कामकाजमै जीवनको ४८ वर्ष बिताएकी निर्मला ‘मुभ’ भएकी हुन् । रूपन्देहीको सियारी गाउँपालिका–५ छपियाकी मुडभरीलाई समानुपातिकतर्फ ख...

लुम्बिनीमा पदमुक्त सांसद पाण्डेको स्थानमा मुडभरी

बुटवल– लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले जानकारी दिए ।  लुम्बिनी प्रदेशमा जसपा ६ …

लुम्बिनीका ३ मन्त्रीको सांसद पद खारेज, सरकार अल्पमतमा

लुम्बिनी प्रदेशका तीन मन्त्रीको सांसद पद गुमेको छ । जनता समाजवादी पार्टीबाट निर्वाचित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे प्रदेशसभा सदस्यबाट शुक्रबार पदमुक्त भएका हुन् । सन्तोषकुमार रूपन्देही र विजयबहादुर बाँकेबाट प्रत्यक्ष तथा कल्पना अर्घाखाँचीबाट समानुपातिक सांसद थिए । उनीहरू पदमुक्त भएसँगै शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।