आफ्ना सांसदलाई अदालतले जन्मकैदको सजाय सुनाएपछि लोसपाले उठायो संसद्मा प्रश्न

काठमाडौं,२४ माघ । मधेश आन्दोलनका क्रममा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा मधेश प्रदेशका सांसद अभिराम शर्मासहितका नेतालाई जन्म कैदको सजाय सुनाईउपछि लोसपमाले आपत्ति जनाएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लोसपाका नेता सर्वेन्द्रनाथ सुक्लाले महोत्तरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै माथिल्लो निकायमा पुनरावेदन जाने पनि बताए । महोत्तरी […]

सम्बन्धित सामग्री

रेशम चौधरी रिहाई गर्ने सरकारको तयारीमा सर्वोच्चको धक्का, जन्मकैद फैसला सदर

सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ । नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला …