द्वन्द्वकालीन मुद्दामा गौतमलाई जन्मकैद

द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले माओवादीका तत्कालीन नेता पुष्कर गौतमलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ । उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन)को फैसला सदर गर्दै सर्वोच्चले जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासले माघ ९ गते गौतमलाई जन्मकैद गर्ने तल्लो अदालतको फैसला सदर गरेको हो । जिल्ला अदालत ओखलढुङ्गाले पनि गौतमलाई जन्मकैदको सजाय सुनाएको थियो ।

सम्बन्धित सामग्री

थमन विक हत्यामा जन्मकैद सजाय पाएका ठाकुर जेल चलान

मधेश आन्दोलनका क्रममा मारिएका शसस्त्र प्रहरीका असई थमन विक हत्या मुद्दामा जन्मकैद सजाय पाएका जलेश्वर नगरपालिका-९ निवासी मोहन ठाकुरलाई जेल चलान गरिएको छ। लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय काटी छुट्नै लाग्दा...

जन्मकैद सजाय पाएका सिराहाका इब्राहिम मिया पक्राउ

१२ पुस, जनकपुरधाम । सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्त सिराहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गरेको हो । खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको […]

रिगलविरुद्धको मुद्दाको सुनुवाइ अब दसैंपछि

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भोग्दा भोग्दै सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा दिइएको कैद माफीविरुद्ध परेको मुद्दामा पुरानो मुद्दा छिनेका आधारमा निर्णय दिन नमिल्ने भन्दै सर्वोच्च अदालतले बिहीबार अन्य आदेश गरेको छ।...

टीकापुर घटनामा सफाइ, तर अर्काे मुद्दामा जन्मकैद काट्दै

सर्वोच्चले तल्लो तहका दुईवटा अदालतको फैसला उल्ट्याउँदै मंगलबार गंगाराम चौधरी र सीताराम चौधरीलाई सफाइ दियो । उनीहरू ७ भदौ ०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा कर्तव्य ज्यान र डाकाचोरीसम्बन्धी मुद्दामा कैलाली...

रेशम चौधरीको उम्मेदवारी कायम नहुने

ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन।...

जन्मकैद सजाय भएका व्यक्ति ६ वर्षपछि पक्राउ

काठमाडौं : जन्मकैद सजाय तोकिएका व्यक्ति करिब ६ वर्षपछि पक्राउ परेका छन्।कर्तव्य ज्यान मुद्दामा २० वर्ष जन्मकैद तोकिएका बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका ६ का जयलाल ठाकुर लोहार पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय बाराको टोलीले लोहारलाई कलैया उपमहानगरपालिका ४ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी सजाय भुक्तानका लागि जिल्ला अदालत वीरगंजमा पठाइएको बाराका डिएसपी राजेश थापाले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार सर्वोच्च अदालतले २०७३ कार्तिक २९ गते जयलाललाई जन्मकैदको फैसला सुनाएको थियो।

हत्याका दुई मुद्दामा आरोपितलाई जैन्मकैद

जिल्लाका चर्चित दुई घटनामा संलग्नलाई जन्म कैदको फैसला भएको छ। जिल्ला अदालत गुल्मीका अनुसार बुहारीलाई डामेर हत्या गर्ने श्रेष्ठ दम्पतीलाई जन्मकैद भएको हो।  मालिका गाउँपालिका ६ का रामप्रसाद श्रेष्ठ र श्रीमती...

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भएका प्रतिवादी पक्राउ

धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भएका प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउपर्नेमा साविकको खरी गाविस वडा नं ४ बस्ने ५३ वर्षीय यमबहादुर राना मगर रहेका छन्।...

२०४३ सालमा जन्मकैद पाएका अभियुक्त बल्ल पक्राउ

जनकपुरधाम : हत्या मुद्दामा सर्वोच्च अदालतद्वारा जन्मकैद पाएका प्रतिवादीलाई धनुषा प्रहरीले ३४ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका वडा नंं २ का ७० वर्षीय विकरु यादव हुन्। उनलाई सर्वोच्चले २०४३ चैत २७ जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो।तर हालसम्म फरार रहेका यादवलाई गत बुधबार दिउँसो औरही गाउँपालिका १ पौडेश्वरस्थित खेतमा काम गरिरहेको बेला पक्राउ गरेर आज बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनि

जन्मकैद सजाय तोकिएको साढे ३ दशकपछि पक्राउ

अदालतबाट जन्मकैद सजाय पाएका एक अभियुक्त साढे ३ दशकपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका सबैला नगरपालिका ४ का अन्दाजी ६० वर्षीय बिकरु यादवलाई ३५ वर्षपछि प्रदेश प्रहरीले पक्राउ गरेको हो ।उनीमाथि २०३८ सालमा आफ्नै गाउँका सुकना यादवको हत्याको आरोपमा सजाय तोकिएको थियो । बुधवार २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको टोलीले विकरुलाई खेतमा काम गरिरहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको थिए छ । धनुषा प्रहरीले उनलाई अदा