मन्त्री प्रकाश ज्वाला भन्छन्- दसैँअघि सडक मर्मत सम्भार गर्न सकिन्न

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दसैँअघि सडक मर्मत गर्न नसकिने बताएका छन् । बुधबार पूर्वाधार विकास समितिको बैठकमा उनले बजेट अभावका कारण तत्काल सडक मर्मत गर्न नसकिने बताएका हुन् ।  बर्खाका कारण...

सम्बन्धित सामग्री

अनेक प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिनु राम्रो : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा उनले अहिलको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताएका हुन् । एमालेले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामस्क प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री […]

दुई मन्त्रीलाई बर्खास्त गर्नुपर्ने एमालेको माग कायम

काठमाडौं– नेकपा एमालेले  छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा एमालेले यस्तो माग गरेको हो । एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आएको छ । आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा […]

बुटवल–नारायणगढ सडकलाई १ महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय

२२ माघ, काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय भएको छ । सोमबार बुटवल–नारायणगढ सडकखण्डको विषयमा भौतिक मन्त्री प्रकाश ज्वाला, प्रभावित क्षेत्रका सांसद, संसदको पूर्वाधार समितिका सभापति दीपकबहादुर सिंह सहितको छलफलमा मन्त्रालयले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो । बैठकपछिको निर्णयमा भनिएको छ, ‘एक महिनाभित्रै खाल्डाखुल्डीरहित सडक सतह हुने […]

बेलिब्रिजको रिवन काट्न मन्त्री हेलिकोप्टरमा, लडेर घाइते किशोरीकाे उद्धार भएन

शुत्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला हुम्लाको सल्लीसल्लामा  निर्माणाधिन बेलिब्रिजको पुलको रिवन काट्न  नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर हुम्ला पुगे।  सल्लीसल्लामा रिवन काटेर बेलिब्रिज पुलको उद्धघाटन गर्दै भने...

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने

१९ असोज, काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए । त्यस अगाडि व्यवस्थापनका […]

भौतिकमन्त्री ज्वाला बाढी प्रभावित क्षेत्रमा

काठमाडौं, १५ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन्। गत ३ असारको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो भौतिक क्षति भएको थियो। मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो। केही […]

चक्रपथको कलंकी महाराजञ्ज खण्डको अवलोकन

काठमाडौँ – भौतिक पूर्वाधार मन्त्रालयले चक्रपथको कलंकी महाराजञ्ज खण्डको अनुगमन गरेको छ। मंगलबार मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव केशव कुमार शर्मा सहितको टोलीले निर्माणाधीन खण्डको अनुगमन गरेको हो। चिनियाँ सहयोगमा विस्तार हुन गइरहेको चक्रपथको उक्त खण्डको अवलोकनमा चिनिया राजदूत चेन सङ पनि सहभागी थिए। अनुगमनपछि भौतिक पूर्वाधार मन्त्री ज्वालाले यो सडक निर्माणका लागि […]