चक्रपथको कलंकी महाराजञ्ज खण्डको अवलोकन

काठमाडौँ – भौतिक पूर्वाधार मन्त्रालयले चक्रपथको कलंकी महाराजञ्ज खण्डको अनुगमन गरेको छ। मंगलबार मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव केशव कुमार शर्मा सहितको टोलीले निर्माणाधीन खण्डको अनुगमन गरेको हो। चिनियाँ सहयोगमा विस्तार हुन गइरहेको चक्रपथको उक्त खण्डको अवलोकनमा चिनिया राजदूत चेन सङ पनि सहभागी थिए। अनुगमनपछि भौतिक पूर्वाधार मन्त्री ज्वालाले यो सडक निर्माणका लागि […]

सम्बन्धित सामग्री

बल्खु कलंकी सडकको सर्भिस लेन धमाधम भत्काउँदै सरकार

काठमाडौं । निर्माणको समयमा गुणस्तरहीन काम गरेका कारण चक्रपथअन्तर्गत बल्खु–कलंकी सडक खण्डको सर्भिस लेन अहिले आएर भत्काउनुपरेको छ । पुनः निर्माणका लागि भन्दै पछिल्लो समय बल्खु–कलंकी सडकको सर्भिस लेन भत्काइएको छ । राम्रो अवस्थामा रहेको सर्भिस लेन भत्काएको भन्दै सर्वसाधरणले भने दोहोरो खर्च भएको भनेर आलोचना गरेका छन् । डिभिजन सडक कार्यालय, काठमाडौंले सडकको स्तरोन्नतिका […] The post बल्खु कलंकी सडकको सर्भिस लेन धमाधम भत्काउँदै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चक्रपथको दोस्रो खण्डको डिजाइन हुँदै, बालाजुमा ओभरपासको प्रस्ताव

११ फागुन, काठमाडौं । कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको विस्तारपछि अब कलंकी–बालाजु–महाराजगञ्ज चक्रपथ खण्ड विस्तारको डिजाइन कार्य अघि बढ्ने भएको छ । यो खण्डको विस्तार चीन सरकारले आफ्नै लगानीमा गर्ने योजना छ भने नेपाल सरकारले सर्भिस ट्रयाक बनाउने र अन्य सहजीकरणको काम गर्नेछ । स्वयम्भू क्षेत्रमा उत्पन्न स्तुप सार्ने वा नसार्ने भन्ने विवादलाई वैकल्पिक डिजाइनका क्रममा उपायद्वारा सल्टाउने […]

चार वर्षदेखि अलपत्र चक्रपथ विस्तार : दोस्रो खण्डको काम अझै एक वर्ष धकेलिने

कलंकी–चाबहिल धोबीखोला खण्ड विस्तार गर्ने सहमति भए पनि वसुन्धरासम्म मात्रै विस्तार गरिने चार वर्षदेखि अलपत्र काठमाडौं चक्रपथ विस्तारको दोस्रो खण्डको निर्माण अझै एक वर्ष पर धकेलिने भएको छ । चक्रपथ विस्तारको जिम्मा...

पहिलो खण्ड सकिएको चार वर्षपछि दोस्रो निर्माण हुँदै

काठमाडौं । राजधानी काठमाडौंको २७ किलोमिटर चक्रपथ मध्ये पहिलो खण्ड (कोटेश्वर कलंकी) पूरा भएको लामो समयपछि दोस्रो खण्डको निर्माण सुरु हुने संकेत देखिएको छ । चीन सरकारको सहयोगमा ८ लेन चौडा चक्रपथ बनाउने योजनाअनुसार पहिलो खण्डको निर्माण २०७५ माघमा सकिएर सञ्चालनमा आएको छ । कलंकी महाराजगन्ज दोस्रो खण्ड निर्माण सुरु हुनु अगाडी कोभिड लगायतका विभिन्न […]

एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरेको छ।...

कोटेश्वर-कलंकी सडकखण्डः एनसेलद्वारा ग्रीन बेल्ट क्षेत्रमा संरक्षण गर्ने

एनसेल आजियाटाले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ।...

एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ । एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वर देखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ ।  ललितपुर...

कलंकी–कोटेश्वर चक्रपथखण्डको दायाँबायाँ हरियाली बनाउँदै एनसेल

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले कंलकी–कोटेश्वर सडकखण्डलाई हरियाली बनाएको छ । कम्पनीले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तरगत कलंकी–कोटेश्वर चक्रपथ खण्डको १०.२ किलोमिटर सडकलाई हरियाली बनाएको हो ।कम्पनीले वन तथा भू–संरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा लामो समयदेखि यस क्षेत्रलाई हरियाली बनाउन काम गरिरहेको छ । कम्पनीले ५ वर्षसम्मका लागि यस क्षेत्रमा रहेका रुखबिरुवाको हेरचाह गर्ने र सडकको छेउछाउमा दुवो लगाउने काम गर्ने छ ।काठमाडौं उपत्यकाको सडकलाई हरियाली र

चीनबाट आइपुगेन चक्रपथको दोस्रो खण्डको डिजाइन

१७ कात्तिक, काठमाडौं । सडक विभाग काठमाडौंको चक्रपथको कलंकी-महाराजगञ्ज- धोबिखोला खण्डको विस्तारको काम अघि बढाउन आतुर छ । तर, अहिलेसम्म आयोजनाको डिजाइनसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने विभागको हातमा आइपुगेको छैन । चक्रपथलाई ८ लेनमा विस्तारको जिम्मा लिएको चीन सरकारले नै आयोजनाको डीपीआर तयार गर्ने भनिएको छ । तर चीनले अहिलेसम्म विभागलाई डीपीआरको प्रति नै […]

एनसेलले रिङरोडको १०.२ किलोमिटर सडकखण्डमा हरियाली निर्माण तथा संरक्षण गर्दै

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ । झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको छ । यस सामाजिक पहल अन्तर्गत एनसेलले कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्डस्केपिङ सहित हरियाली निर्माण र संरक्षणको काम