काठमाडौं, १५ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन्। गत ३ असारको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो भौतिक क्षति भएको थियो। मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो। केही […]