रुबिना क्षेत्री: नेपाली महिला क्रिकेटकी विद्रोही कप्तान

मैदानमा नेपाली महिला क्रिकेटकी कप्तान रुबिना क्षेत्रीको ब्याट र बल बोल्छ, मैदानबाहिर उनको आशा र आक्रोश। किन नेपालकी उत्कृष्ट महिला खेलाडी विद्रोही छिन्?

सम्बन्धित सामग्री

हिलको विष्फोटक शतक, यस्तो रह्यो सीता र रुबिनाको बलिङ

एजेन्सी – कप्तान लौरेन विनफिल्ड हिलको विष्फोटक शतकमा बर्मी आर्मीले वुमन्सले फेयर ब्रेक टि२० क्रिकेट प्रतियोगितामा टोर्नाडोस वुमन्सलाई १० विकेटले पराजित गरेको हो । नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासे सम्मिलित आर्मीले सीताराना मगर सम्मिलित टोर्नाडोसलाई सहजै पराजित गरेको हो । नेपाली दुबै खेलाडीले बलिङ गर्दा ब्याटिङको भने अवसर पाएनन् । जितको लागि […]

अभ्यासको खाँचो छ : रुबिना क्षेत्री

काठमाडौं : एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसीसी महिला टी–२० च्याम्पियनसिपमा अभागी टोली बन्यो। एशिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र थियो। वर्षा बाधक बन्यो। अस्मिना कर्माचार्यको ५ विकेटको तारिफ योग्य बलिङ भएपनि वर्षा बाधक बन्दा एसियाकप यात्रा टुङ्गियो। सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निरा

नेपाली महिला क्रिकेट टोलीद्वारा कतार ११९ रनले पराजित

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा कतारविरुद्ध ११९ रनको जित दर्ता गराएको छ । दोहामा मंगलबार सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको नेपाली टोलीले कतारलाई १४७ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा कतारी टिम ११.५ ओभरमै जम्मा २७ रन बनाएर अलआउट हुन पुग्यो । खेलमा रुबिना क्षेत्री एक्लैले ३ विकेट लिइन् भने कविता कुँवर र सीता राना मगरले २–२ तथा करुणा भण्डारीले एक विकेट लिइन् । यसअघि ब्याटिङतर्फ नेपालकी इन्दु बर्माले ५५ रनको योगदान दिइन् । उनी खेलको म्यान अफ द म्याच समेत बनिन् । उनले ...