रुबिना र सीताको बिदाइ

फेयर ब्रेक इन्भिटेसनल–२०२२ खेल्न युएई जान लागेका रुबिना क्षेत्री र सीता रानामगरलाई नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बिदाइ गरेको छ । रुबिना र सीतालाई क्यानका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्ल, फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी लगायतले विदाई गरेका हुन् ।रुबिना र सीता शनिबार नै युएई जाने क्यानले जनाएको छ । रुबिनाले दी बार्मी आर्मीबाट खेल्ने छिन् । सीताले टिम टोर्नाडोजबाट खेल्ने छिन् । फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त प्र